ग्रोबाइडाटा सर्भिसेज आफ्नै भवनमा
अमेरिकी राजदूत डिन आर थम्पसनले ग्रोबाइडाटा सर्भिसेज (मार्केटिङ इन्टेलिजेन्स फर्म) को काठमाडौंस्थित नयाँ कार्यालय उद्घाटन गरेका छन्। यो कम्पनीको कार्यालय अमेरिकाको बोस्टनमा पनि रहेको छ।
अमेरिकी राजदूत डिन आर थम्पसनले ग्रोबाइडाटा सर्भिसेज (मार्केटिङ इन्टेलिजेन्स फर्म) को काठमाडौंस्थित नयाँ कार्यालय उद्घाटन गरेका छन्। यो कम्पनीको कार्यालय अमेरिकाको बोस्टनमा पनि रहेको छ।
हिले एउटा कम्पनीले लिएको डिस्ट्रिव्युटरसीप अर्को कम्पनीले हत्याउने खेल हुँदै आएको छ। नेपालमा कंक्रिट उपकरण बिक्री गर्दै आएको भारतीय कम्पनी सुइङ स्टेटर इण्डिया प्रालिले व्यावसायिक मर्यादा विपरीत आधिकारिक बिक्रेता रुबी इन्कर्पोेरेट्स प्रालि ललितपुरको सम्झौता पत्र नवीकरण नगरी नयाँ डिलरसीप खोजेको पाइएको छ।
नेपाल उड्डयन प्राधिकरणले सोमबार राति फ्लाई दुबईको जहाजमा देखिएको समस्याको सत्यतथ्य जाँच गर्न आन्तरिक छानबिन समिति गठन गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमा ५४ अर्ब रूपैयाँको बजेट सिलिङ रहने भएको छ। चालु आर्थिक वर्षमा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएसँगै आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार मन्त्रालयको बजेट कटौती गर्न लागिएको हो।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०४६/९/७ गतेदेखि गत २०७९/१२/३० सम्म श्रम स्वीकृत लिएर विभिन्न मुलुक जानेको संख्या ७९ लाख ५७ हजार ८ सय २७ जना रहेको छ। त्यसमध्ये ७५ लाख ५२ हजार ७१ जना पुरुष र ४ लाख ५ हजार ७ सय ५६ जना महिला श्रम स्वीकृति लिएर बिदेसिएका छन्।
आर्थिक वर्षमा मात्रै होइन्, कर्णालीमा संघीय संरचनापछि पनि बजेट खर्च नहुने रोग कायमै छ। प्रदेश सरकारले चालू आर्थिक वर्षको नौ महिनामा पुँजीगततर्फ २२.१२ प्रतिशत र चालूतर्फ ३२.९६ प्रतिशत बजेट खर्च गरेको छ।
भूमिसुधार मन्त्रालयको २०७५ को आँकडा अनुसार नेपालमा ५४ लाख ९ हजार हेक्टर कृषियोग्य जमिन रहेको र त्यसमध्ये करिब साढे १० लाख हेक्टर बाँझो रहेको देखाएको छ। यसको अर्थ करिब एक चौथाइ कृषियोग्य जमिन बाँझो छ।
अहिलेको नयाँ पुस्ता मात्र नभएर पुरानो पुस्ता पनि डिजटल कारोबातर्फ आकर्षित भएको छ। नेपालमा बैंकिङ क्षेत्रमा आएको परिवर्तनले आर्थिक गतविधि नगदबाट क्रमशः डिजिटलतर्फ उन्मुख भएको छ। बैंकिङ क्षेत्रको विकासले सहरदेखि ग्रामीण क्षेत्रसम्म पहुँच विस्तार भएको छ।
राष्ट्रिय योजना आयोगकाका अनुसार २०१६/१७ मा नेपालमा ३ सय ३९ किलोमिटर मात्रै सडक तयार भएको थियो। सोही समयमा माटे सडक भने ८ सय ५९ किलोमिटर मात्रै थियो। तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते मुलुकमा निरकुंश पञ्चायती शासन लागू गरे। पञ्चायती व्यवस्थाको अन्त्यसम्म आइपुग्दा मुलुकभर ७३ सय ३० किलोमिटर मात्रै सडक सञ्जाल तयार भयो।
चीनले पर्यटकलाई नेपालसम्मको घुमघामलाई खुकुलो त बनायो, तर पोखरासम्म सिधा हवाई उडान नहुँदा चाहेजति चिनियाँ पाहुना आउन नसकेको तर्क गर्दै पोखरेली पर्यटन व्यावसायीले चीनलाई पोखरासम्म हवाई उडानमार्फत जोड्ने पहल गरिदिन आग्रह गरेका छन्। नेपालका लागि चिनियाँ राजदुत चेन सङ सँग भेट गर्दै पोखरेली पर्यटन व्यावसायीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म चिनियाँ सहरलाई जोड्नेगरि हवाई उडानको पहल गरिदिन आग्रह गरेका हुन्।
स्वदेशमा उत्पादन भएका सवारी साधन दर्ता प्रक्रियामा कानुनी जटिलता देखिएको भन्दै निजीक्षेत्रले चौतर्फी विरोध गरेसँगै सरकारले दर्ता प्रक्रियाको लागि सहजीकरण गर्ने भएको छ।
यतिबेला जुम्लामा स्याउका बगैंचा फुलेर सेताम्य भएका छन्। बगैंचामा स्याउ फुलेर सेताम्मे देखिएपछि वातावरण मनोरम देखिएको छ।
महिन्द्रा स्कर्पियो पिकअप विभिन्न भेरियन्ट र चार रङमा उपलब्ध हुने भएका छन्। उत्कृष्ट जीवनशैली र भौगोलिक विविधतामा सुहाउने गरी विभिन्न भेरियन्ट र रंगमा स्कोर्पियो पिकअप ल्याएको हो।
सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ।
सन्राइज बैंक र भारतस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालबीच सम्झौता भएको छ।
आइएमइले नयाँ वर्षको अवसरमा ‘७ मा ७ तपाइको मेहनतमा हाम्रो साथ’ भन्ने नारासहित नयाँ योजना सार्वजनिक गरेको छ ।
आइसिएफसी फाइनान्सले निःशुल्क आँखा शिविर तथा औषधी वितरण कार्यक्रम सम्पन्न गरेको छ।
हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर स्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई बहुउद्देश्यीय हल निर्माण गर्न पाँच लाख रूपैयाँ सहयोग गरेको छ।
सूर्य नेपालले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटीसहितको जिपलक प्याक सार्वजनिक गरेको छ।
उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको विमानस्थलका एक कर्मचारीले बताएका छन्।
२०५१ देखि २०५७ सालबीचमा भने ६० मेगावाटको खिम्ती, ४५ मेगावाटको अपर भोटेकोसी र ७.५ मेगावाटको इन्द्रावती तेस्रोको आचार्यले सो नीति ल्याउनु अगावै पिपिए भएको थियो। तर कुन दररेट भने कायम गरिएको थिएन।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम भएको हो।
भारतीय पेय पदार्थ कम्पनी 'पार्ले एग्रो' ले तीन वर्षपछि नेपाली बजारमा 'फ्रुटी' पुनः प्रस्तुत गरेको छ।