२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

काठमाडौंबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल, अवतरण गर्न तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ।  

उडेको केही बेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको विमानस्थलका एक कर्मचारीले बताएका छन्।

प्रकाशित: ११ वैशाख २०८० १५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App