३० पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

कुलमानले राजीनामा दिँदै

भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, उर्जा जलस्रोत तथा सिँचाइ गरी तीन ठूला मन्त्रालय सम्हालेका कुलमान घिसिङले आजै राजीनामा गर्दैछन् । 

उनले अहिले केहिबेरमा राजीनामा दिने तयारी गरेको उनको सचिवालयका एक अधिकारीले बताए । 

उनले भने, ‘मन्त्री ज्यूले पत्रकार सम्मेलनमार्फत केहीबेरमा राजीनाको घोषणा गर्दै हुनुहुन्छ ।’ रास्वपाको उपसभापति भएपछि उनलाई राजीनामा दिन दवाव बढ्दै गएको थियो । 

प्रधानमन्त्री सुशीला कार्कीलेसमेत राजीनामा गर्न घिसिङलाई सुझाएकी थिइन ।

प्रकाशित: २३ पुस २०८२ २०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App