२४ माघ २०८२ शनिबार
image/svg+xml
समाज

प्रधानन्यायाधीश राउत अस्वस्थ

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन्। उनको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचार भइरहेको छ।

सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उनी अस्पताल भर्ना भएका हुन्। जानकारी अनुसार उनी ज्वरोबाट पीडित छन्। रासस

प्रकाशित: ३० पुस २०८२ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App