गाैतमकाे एल्बममा राष्ट्रिय र आइटम गीत सँगै
नेदरल्याण्ड्स- नेदरल्याण्ड्सबाट नेपाली गीति एल्वम संकल्प सार्वजानिक भएको छ। हाल नेदरल्याण्ड्स बस्दै आएका शालिक गौतमको शब्दहरुलाई संगीतकार आलोक शर्माले संगीत दिएका हुन्।एल्वममा एउटा वियोगान्त प्रेम गीत, २ संयोगान्त प्रेमगीतहरु र एक-एक राष्ट्रिय तथा आइटम गी

