८ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

आयरल्याण्डमा नेपाली जनसम्पर्क समिति गठन

काठमाडौं- आयरल्याण्डमा नेपाली जनसम्पर्क समिति गठन भएको छ । आयरल्याण्डमा रहेर विभिन्न पेशा व्यवसायमा आवद्ध नेपालीहरुको पहलमा जनसम्पर्क समिति गठन भएको हो।आयरल्याण्ड र नेपालबीचको सम्वन्धलाई थप मजवुद बनाउने उदेश्यले जनसम्पर्क समिमि गठन गरिएको शुक्रराज न्यौपानेले बताए । काँग्रेस निकट मानिने प्रवासीहरुको भातृ संगठन जनसम्पर्क समितिले मानव अधिकार, सुशासन, पर्यटक विकास, आर्थिक लगाउने भित्राउने लगायतका काममा बढि जोड दिने संयोजक शुक्रराज न्यौपानेले बताए । न्यौपानेको संयोजकत्वमा नौ सदस्यीय कार्यसमिति गठन भएको छ। समितिमा नवराज कोइराला, विनोद कार्की, गणेश प्रसाई, अमृत जोशी, सागर लामा, अच्युत गैरे, प्रकाश सापकोटा, लक्ष्मी पौडेल सदस्य रहेका छन् ।

प्रकाशित: ६ पुस २०७२ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App