१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

बर्दियाको बारबर्दिया नगरपालिकामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–११ की ५५ वर्षीया छिदनी थारु छिन्।

बुधबार दिउँसो सोही नगरपालिकाको बेलबारस्थित तोरीबारीमा काम गरिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा थारुको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: ७ माघ २०८२ २०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App