मित्र भयो घाती (कविता)
कस्तो राम्रो छिमेकी मित्र, बल्ल तिम्रो देखियो चरित्र !भूकम्पले जलेको मन छ, नाकाबन्दीले झन् छाती चर्किन्छ !नुन दिन्छौं, सुन लिन्छौं, मोती फुलाउँछौं !मौका पारी कूटनीति सन्धि गराउछौंहीरा फल्न तिम्रो देशमा हाम्रो पानी लान्छौं !हितकारी मै हुँ भन्दै नाकाबन्दी ह