समाज रूपान्तरण र नारी सशक्तीकरणको बलियो वकालत
आज उनी ‘मन्दाकिनी’मा छिन्। यतिखेर उनको लेखकीय कलम गहिरो चिन्तनमा छ।

आज उनी ‘मन्दाकिनी’मा छिन्। यतिखेर उनको लेखकीय कलम गहिरो चिन्तनमा छ।
कालजयी कविका नेपाल र नेपाली भाषाका सिर्जनामा युग बोल्छ। फलतः जनजनको जिब्रोमा उनी ‘युग–कवि’का रूपमा रसान्वित हुन पुग्छन्, सबैमा समादृत हुन्छन्।
आफ्नो भनाइ राखेपछि दाहाल बैठकमा बसेनन्। उनी भनाइ राखेपछि बैठकबाट बाहिरिए।
दाहालले आफ्नो धारणा राखे लगतै कांग्रेस महामन्त्री गगन थापाले ठट्टा गर्दै भने, 'धन्यवाद का लागि बैठक नै बोलाऊ न त।' त्यसपछि भने बैठक हलमा हाँसो गुज्जियो।
