१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विनोदविक्रम केसी


विनोदविक्रम केसीका लेखहरु :

सदा उपेक्षित ‘मुक्त हलिया’

नेपाल सरकार र हलिया महासङ्घबीच भएको पाँचबुँदे सहमतिको भावना र मर्मअनुसार पुनःस्थापना कार्यमा प्रगति हुन नसक्दा अझै मुक्त हलिया कष्टकर जीवन बिताउन बाध्य भएको तथ्य सबैका सामु छ।

‘विकास खाने’ कर्णाली कथा

१२०७ सालमा स्थापित खस साम्राज्य १४३३ सालमा विघटित भएपछि मुलुकको असमान शक्ति सम्बन्धको पिँधमा रहेको कर्णाली हाल काँचुली फेर्दैछ।

प्रदेशसभामा कानुन निर्माणका सकस

नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० ले नेपाल कानुन भन्नाले नेपाल ऐन वा नेपालको कुनै भागमा कानुनसरह लागु हुने ऐन, सबाल, नियम, आदेश वा उपनियम सम्झनुपर्छ भनी उल्लेख गरेको पाइन्छ।

प्रदेश सरकारको पक्षपात

कानुन निर्माणमा राजनीतिकर्मी र कर्मचारीबीच सहकार्य अपरिहार्य मानिन्छ। एकको अभावमा सेवा प्रवाहका लागि गतिलो नीति बन्न सक्दैन।

अब ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’

देशमा अहिले संविधान संशोधनको विषयले चर्चा पाउन थालेको छ। संविधान संशोधनका समकालीन विषयमध्ये प्रत्यक्ष निर्वाचित कार्यकारीको सवाल पनि एक हो।

हिउँमा बलिरहेको प्रकृति

कागबेनीदेखि उकालो लाग्दै गर्दा मान्छेलाई मात्र नभई गाडीलाई पनि लेक लाग्दो रहेछ। मान्छेले अक्सिजन नपुगेर जति नै छिटो पाइला बढाउन खोजे पनि नसकेझैं गाडीको जति नै एक्सिलेटर दबाए पनि छरितो गति नहुने रहेछ।

महामारीपछि बदलिँदो भूराजनीति

कोभिडको असरका कारण विश्वव्यापी भूराजनीतिमा विभिन्न परिदृष्य देखिन सक्ने सम्भावना छ। जस्तै– विश्वव्यापी उदार चरित्रको अन्त्य, सन् १९३० को जस्तै सर्वसत्तावादको चुनौती, चीनको वर्चस्वसहितको विश्व व्यवस्था स्थापना।

माथेमा सरसँग केही थप सवाल

आज देशैभरि योग्यता, क्षमता, इमानदारी केही चाहिँदैन । चाकरी, चाप्लुसी र चाटुकारी भए सिँढी चढ्न पर्याप्त हुन्छ । लिलाम बढाबढमा छन्, सम्पूर्ण मालदार पद । यहीँका कुरा गरौँ, यहाँ २४ घन्टामा २५ घन्टा ओभरटाइम भत्ता ज्यूनार गरेको इतिहास छ । निजीमा १०/१५ जनाले हुने कामका लागि झन्डै डेढ सय हुँदा पनि काम हुँदैन ।

हल्लेरै बितेको एक वर्ष

प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद!मुखबाट टुक्का, चुट्किला, कटाक्ष, उपहास र दम्भमात्र निकाल्ने उनले त्यो दिन एउटा सत्य पनि निकालिदिए। त्यो दुर्लभ घटना थियो, नगरा बजाएर उत्सव मनाउन लायक!  ओलीले अन्तस्करणको इमानदार ध्वनिलाई छेकथुन नगरी, नखजमजाई भने, 'य

मिस्टर जोनलाई खुलापत्र

ठीक भन्नुभो, मिस्टर जोन! नेपाली पत्रकारले 'ननसेन्स' समाचार लेखे। गरिब देशका पत्रकारले के जान्दछन् र सटिक र वस्तुनिष्ठ समाचार लेखून्? धनी देशका पत्रकारले झैँ कुनै जासुसी संस्थाले दिएको बद्नियतपूर्ण सूचनाका भरमा उनीहरू 'इराकमा आमविनाशकारी हतियार छ' भनेर लेख

उनीहरू गालीका लायक छैनन्

गालीको न्यूनतम प्रतिष्ठा हुन्छ । जो गालीको लायक नै हुँदैन, उसलाई गाली गर्नु आफैँमा एउटा नालायकी हो । जो गालीको योग्य हुँदैन, उसलाई गाली गर्नु आफैँमा एउटा अयोग्यता हो । जसले धक–शरम, लाज–लज्जा यावत् बेचेर खाइसकेको छ, उसलाई गाली गर्नु आफैँमा एउटा निर्लज्जता

धेरैको ज्यान जोगाए तन्नेरीले

ठूलो गाउँ, (रसुवा)- वैशाख १२ को महाभूकम्पमा ठूलो गाउँ गाविसका अम्बर गुरुङले २४ जना आफन्त गुमाए। 'जति दुःख परे पनि मान्छेको जातले सहनैपर्ने!' उनले भने, 'कुलकुटुम्ब र परिवारका गरी मेरा २४ जना परे। परम्परादेखि चलेको दाहसंस्कार पनि गर्न पाइएन।' ठूलो गाउँका ७८

नब्बे साल भाग-२

म नब्बे सालपछि जन्मेको मान्छेमलाई भुइँचालो हेर्ने रहर छसायद कवि भूपि शेरचनका पंक्ति हुन् यी। २०७२ साल वैशाख १२ गतेको भुइँचालो 'हेर्न' पाएका भए भूपि आफ्ना पंक्तिप्रति कति खेद प्रकट गर्थे होलान्, म अनुमानसम्मलगाउन सक्दिनँ।७ दशमलव ६ रेक्टर स्केल। अहिले सारा

अब के कब्जा गर्ने?

राज्यसत्ता कब्जाको डिङ हाँक्नेहरूले अविलम्ब राजनीतिक मायामोह त्यागेर काशी प्रवासमा गए हुन्छ। यसै पनि आफ्नै एकसरो लंगौटी जोगाउन लडाइँ गर्नुपर्ने टीठलाग्दो वस्तुस्थितिमा राज्यसत्ता कब्जा स्वयंमा भद्दा मजाक हुन्छ। काशीवासमा क्रान्तिको तलतल लाग्यो भने ‘हरे रा

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्