संघीयता कि स्वार्थ?
सुर्खेतमा भएको घटना बिर्सन नपाउँदै थपिएका तराइका दुःखद् घटनाहरुले मलाई दिनरात पिरोलिरह्यो। चिमोटी रह्यो। मथिङ्गलमा अनेक विचार उदाए, अस्ताए। केही लेख्न खोजें। तर सकिनँ। देश कतातिर लाग्दैछ भन्ने प्रश्नले लगातार मष्तिष्कमा ताण्डव मच्चाउन थाल्यो।हो, देशमा विक