गर्मीबिच फक्रिएको मिठास
हाम्रो यतिबेला तराईका बगैंचामा राताम्मे लिचीका झुप्पाहरू लटरम्म झुन्डिएका छन्।

हाम्रो यतिबेला तराईका बगैंचामा राताम्मे लिचीका झुप्पाहरू लटरम्म झुन्डिएका छन्।
पहिले विशेष महाधिवेशनको विपक्षमा रहेका उनीहरूमध्ये एक थरी अब अदालतको फैसलालाई गुणदोषका आधारमा ठिक छ भन्ने मनस्थितिमा पुगेका छन्।
गर्मीको चर्को दिनमा शरीरले चिस्यान खोज्छ, मनले सान्त्वना। त्यही बेला खरबुजाको स्वाद जिब्रोमा पग्लिन्छ, मिठासभन्दा गहिरो शीतलता बोकेर। स्वाद क्षणिक हुन्छ तर त्यसले शरीरभित्र शान्ति रोप्छ।
देश अहिले चरम असन्तुष्टिको मोडमा उभिएको छ। यसले रूपान्तरण खोजिरहेको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चार वर्षअगाडि मात्र राजनीतिक आकाशमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रचण्ड लहरले वर्षौंदेखि सत्ताको रजगज गरिरहेका ठुला र पुराना दललाई एकाएक सानो बनाइदिएको छ।
हर्मुज जलडमरुमा हाल देखिएको संकटले २१औं शताब्दीमा शक्तिले कसरी काम गर्छ भन्ने स्पष्ट पारेको छ ।
मानव सभ्यताको विकासका क्रममा फिरन्ते जीवन त्यागेर एक ठाउँमा स्थायी रूपले बस्न थाले।
सांस्कृतिक साइनो गासिएका हाम्रा अन्नबालीले समय र ऋतु आगमनको सन्देश पनि दिन्छन्।
नेपालमा कम्युनिस्ट पार्टीहरूबिच एकता हुने र फुट्ने कुरा अति सामान्य हो। त्यसैले पनि अहिले एकता गरेकाहरू पछि गएर फेरि फुट्ने र फेरि जुट्ने क्रम चलिरहनेछ।
चेतले नै नागरिक सचेत हुने हो। सचेत नागरिक नै राज्यका असल मानिस बन्ने हुन्। सही र गलत छुुट्याउने क्षमता सचेत नागरिकमा नै पाइन्छ।
हावा जोडसँग बहिरहेको छ तर हामी स्थिर छौं। झन्डै एक घण्टा एकै ठाउँमा उभिएर पनि अघाउन सकेनौं।
नियमित महाधिवेशन गर्न समय कम छ तर त्यसका लागि तयारी नपुग्ने भन्ने कुरा सत्य कम र बहाना धेरै हो।
सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षालाई स्तरीय एवं उत्कृष्ट बनाई यसतर्फ जनविश्वास पुनस्र्थापित नगरी नहुने अवस्था छ।
मौलिक संस्कृति बोकेको सिउरुङ समुद्र सतहबाट १९५४ मिटर उचाइमा रहेछ।
सरकारी विद्यालयको अवस्था दिनानुदिन खस्कँदै छ। विद्यार्थीको संख्या निरन्तर घट्दो छ।
