२६ माघ २०८२ सोमबार
image/svg+xml
Sangita Dahal
संंगीता दाहाल


संंगीता दाहालका लेखहरु :

रहिमको ‘खेटकौतुकम्’ सूत्रमा राजनीतिक जीवन

प्रसारणमा आउने कुनै पनि राजनीतिक विषय, संवाद वा बहस मेरो रुचिभित्र पर्दैन। त्यसैले हेरेको हुन्न, हेर्दिनँ। बरु स्वधर्म र दिव्यपुरी टिभीले आकर्षित गर्छ।

रक्षाबन्धनका मान्यता

श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने पर्व रक्षाबन्धन अर्थात जनै पूर्णिमा यो वर्ष भाद्र माषमा पर्न गयो। पुरुषोत्तम माषका कारण यस्तो भएको हो। मन्त्रको भावार्थ थाहा नभए पनि केटाकेटीमा गुरुले वाचन गर्दै भनेको यो मन्त्र खुब मन पथ्र्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्