नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१४ पुस २०८२ सोमबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
  • #NPL-2
  • #सुसमाचार
धर्म/संस्कृति
धर्म/संस्कृति

बागलुङमा बर्खेजात्राको रौनक

बागलुङ बजारमा अहिले दैनिक जसो नेवारी समुदायको जात्रा हेर्न पाइन्छ।

नागरिक २८ श्रावण २०८२ बुधबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

बाह्र वर्षपछि भक्तपुरमा चण्डेश्वरी जात्रा

१२ वर्षे जात्रा व्यवस्थापन समितिका संयोजक सानुलाला त्वानाबासुले १२ वर्षमा एक पटक हुने जात्रा धुमधामले सम्पन्न भएको जानकारी गराए ।

कृष्ण किसी २६ श्रावण २०८२ सोमबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

भक्तपुरको गाईजात्रामा ‘ओलीको पानीजहाज’

दिवङ्गत आत्माको सम्झना र सामाजिक-राजनीतिक व्यङ्ग्यको अनुपम पर्व गाईजात्रा भक्तपुरमा आज धूमधामका साथ मनाइएको छ।

विजय राई २५ श्रावण २०८२ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

गाईजात्रामा टोलटोलबाट सांस्कृतिक झाँकी

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी निस्किएका छन्।

नागरिक २५ श्रावण २०८२ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

सिदिङ्वाका विद्यालयमा आज शोक बिदा

शिक्षकको निधनमा शोक मनाउन ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका विद्यालय आइतबार (आज)का लागि बन्द गरिएको छ।

खगेन्द्र अधिकारी २५ श्रावण २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

सभामुख घिमिरेद्वारा गाईजात्रा पर्वको शुभकामना

सभामुख देवराज घिमिरेले गाईजात्रा पर्वले सबैलाई नेपालको अमूल्य परम्परा जगेर्ना गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

नागरिक २५ श्रावण २०८२ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

गाईजात्रा जस्ता पर्वलाई जीवन्त राख्नुपर्छः उपाध्यक्ष घिमिरे

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि गाईजात्राजस्ता पर्वलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी रहेको बताएकी छन्।

नागरिक २५ श्रावण २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ।

नागरिक २५ श्रावण २०८२ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

भक्तपुरमा नौ दिने गाईजात्रा सुरु, मुख्य आकर्षण भोलि

आठ रात नौ दिनसम्म चल्ने भक्तपुरको प्रसिद्ध एवं सांस्कृतिक गाईजात्रा पर्व शनिबार साँझदेखि विधिवत रूपमा सुरु भएको छ।

कृष्ण किसी २४ श्रावण २०८२ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

बालगृहमा आत्मीयताको रक्षाबन्धन: दिदीको माया पाएर ३२ बालक हर्षित

कपिलवस्तुको तौलिहवास्थित नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकाहरूले यस वर्षको रक्षाबन्धनमा दिदीको मायासहित आशिर्वाद पाएका छन्।

किरणमान बज्राचार्य २४ श्रावण २०८२ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

राष्ट्रपतिद्वारा रक्षाबन्धन ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवं रक्षाबन्धन ग्रहण गरेका छन्।

नागरिक २४ श्रावण २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

बेलायती राजदूत फेनले बहिनीको हातबाट लगाए राखि

नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले हिन्दुहरूको पर्व जनैपूर्णिमा मनाएका छन‍्।

नागरिक २४ श्रावण २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

रक्षाबन्धनले आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धनले पर्वले पारिवारिक आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी छन्।

नागरिक २४ श्रावण २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

सभापति देउवाद्वारा जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरूको मौलिक सांस्कृतिक पर्वको रूपमा रहेका जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त गरेका छन्।

नागरिक २४ श्रावण २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा मनाइने जनैपूर्णिमालगायत विभिन्न पर्वले विविधताभित्रको एकता, लैङ्गिक समानता र सामाजिक मिलनको सन्देश प्रवाह गर्दै आएको विश्वास व्यक्त गेका छन्।

नागरिक २४ श्रावण २०८२ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः

जनैलाई ‘ब्रह्मसूत्र’ पनि भनिन्छ। वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागोलाई ‘ब्रह्मसूत्र’का रूपमा बुझिन्छ।

दिलीप ढकाल २४ श्रावण २०८२ शनिबार १० मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

मिथिलामा राखी पर्वको रौनक, दाजुभाइ-दिदीबहिनीबिच प्रेम र सद्भाव

पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिन्छ।

नागरिक २४ श्रावण २०८२ शनिबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

सीप हस्तान्तरण नहुँदा हराउँदै जनै बनाउने चलन

नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा हिन्दू धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन हराउँदै जान थालेको छ।

नागरिक २४ श्रावण २०८२ शनिबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

बहुआयामिक पर्व गाईजात्रामा सांस्कृतिक विधाको संरक्षण

भक्तपुर सांस्कृतिक गतिविधि र व्यवहारिक राजधानी हो। यो एउटा खुल्ला विश्वविद्यालय हो। यहाँका संस्कार, संस्कृति, सम्पदा तथा सांस्कृतिक विधाहरू विश्वका जनताहरुको खोजनीतिको विषय हो।

सत्य राम कासिछ्वा २४ श्रावण २०८२ शनिबार ७ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

आज जनै पूर्णिमा : रक्षाबन्धन र क्वाँटीको पर्व

पूर्णिमाको दिन बिहानदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्।

नागरिक २४ श्रावण २०८२ शनिबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

जन्माष्टमीमा श्रीकृष्ण मन्दिर उद्घाटन गरिँदै

यस पटक कृष्ण जन्माष्टमीको कार्यक्रमलाई साताव्यापी बनाउने र त्यही अवसरमा मन्दिर उद्घाटन गर्ने तयारी गरिएको इस्कोन नेपालका केन्द्रीय अध्यक्ष परमेश्वर अच्युतदासले जानकारी दिए।

संगम घर्तीमगर २३ श्रावण २०८२ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

पशुपतिनाथमा पवित्रारोहण गरिँदै

आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेरेर रक्षाबन्धन गर्ने सनातनी परम्परा रहे पनि पशुपतिनाथलाई भने त्यसको एक दिनअघि नै नयाँ जनै फेराउने गरिएको हो।

नागरिक २३ श्रावण २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

रोग निको पार्ने हिटीहरू आफैँ ‘बिरामी’

भक्तपुर नगरपालिका–१ को दुगुरेको स्वकी अजिमा हिटीमा स्नान गरी नजिकको स्वकि (स्वाःस्वाः) अजिमालाई जल चढाइ पूजा चढाए दम रोग निको हुने धार्मिक विश्वास रहेको छ।

रासस २२ श्रावण २०८२ बिहीबार ७ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृति

मुनि बिहारमा ‘स्टेरा’ को गुफा

‘छोराहरू टाढा छन् तर संस्कृतिले तानेरै यहाँ ल्याउँछ,’ तुलसीनारायण भन्छन् ‘व्रतबन्ध होस् वा गुफा, यी अवसरहरूले घर भरिन्छ, संसार भरिएजस्तो लाग्छ।’

उपेन्द्र लामिछाने २० श्रावण २०८२ मंगलबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
धर्म/संस्कृतिबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2025 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्