दैलेखी लाखे नाचले झुमायो वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दुई दिनसम्म दैलेखी परम्परागत लाखे नाचको धुम देखिएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दुई दिनसम्म दैलेखी परम्परागत लाखे नाचको धुम देखिएको छ।
कालीकोट र बाजुराको सिमानामा रहेको बडिमालिका मन्दिर पुनर्निर्माण गरिएको छ।
साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले जानकारी दिए।
नेवार संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि समितिले नयाँ पुस्तालाई नेवार समुदायसँग सम्बन्धित विभिन्न संस्कृतिबारे जानकारी गराएको हो।
युरोप र अमेरिकाका महर्षिका अन्य भक्तले ज्योतिषीको सल्लाहअनुसार नेपाली पण्डितबाट यज्ञ गराउँदै आएको जनाउँदै उनले यहाँ यज्ञ गर्ने पण्डितले बिहान नित्य कर्म सकेर भावातित ध्यानपछि यज्ञ गर्ने भएकाले यस्तो यज्ञ प्रभावकारी हुने वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको बताए।
नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको राखु गुठीका संरचना हाल संरक्षणको अभावमा नष्ट हुँदै छन्।
नेपाली समाज प्राचीन संस्कृति र सभ्यताले परिपूर्ण छ। पूर्वीय दर्शन र परम्परामा आधारित नेपाली समाजले वर्तमान अवस्था र भविष्यलाई पनि आध्यात्मिक चेतनाको मार्ग देखाएको पाइन्छ।
यस वर्षको साउन २६ गते आइतबार पर्ने गाईजात्रा पर्व (सापारु)लाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रूपमा मनाउन भक्तपुर नगरपालिकाले नगरवासीलाई अनुरोध गरेको छ।
साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन्।
पशुपति क्षेत्रमा प्रस्तुत गरिने लाखे नाचले भूतप्रेत नलागोस्, मरेका आत्माले दुख नदिउन् र मृतकको आत्माले चिरशान्ति पाओस् भन्ने कामनाका साथ स्थानीयहरूको अनुरोधमा घर-घरमा समेत प्रदर्शन गरिने प्रचलन रही आएको छ।
नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानहरू आराम गर्छन्। आज खनजोत गरेमा नाग मारिन्छन् भन्ने ठानेर त्यसो गरिएको हो।
खराको मुख्य बजार क्षेत्र नजिकै रहेको कमलपोखरी ढकमक्क कमल फूलले ढाकिन्छ र नागको बासस्थान रहेको प्राचीन जनविश्वासले यसको महत्व र गरिमा बढाएको छ।
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।
भक्तपुरको प्रसिद्ध नवदुर्गा द्योछें (देवता घर) मा दशैंको तयारी स्वरूप महिषासुरको प्रतीक मानिने ‘खम्ये’ (ठूलो राँगो) सोमबार भित्र्याइएको छ।
मधेसको मिथिला क्षेत्रमा अहिले झुला महोत्सवको माहोल छ। साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने पर्व आइतबार साँझ सुरु भएको हो।
साउन महिनाको दोस्रो सोमबारको अवसरमा आज बिहानैदेखि चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थल देवघाटधाममा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ।
धार्मिक आस्था र विश्वासका साथ परापूर्वकालदेखि पूजाआजा हुँदै आइएको बेगनास बराहको प्रचारप्रसारसँगै यहाँको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न पछिल्लो समयमा यहाँका सामाजिक संघसंस्था क्रियाशील बनेको बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले बताए।
चन्द्रागिरि नगरपालिका–५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ।
प्राचीनकालदेखि नै पलाञ्चोक भगवती, नाला भगवती, नक्साल भगवती र शोभा भगवतीलाई चार आदिशक्ति भगवतीका रूपमा पूजा गरिँदै आएको पाइन्छ।
हरेक वर्ष श्रावण कृष्ण त्रयोदशी तथा चतुर्दशीका दिन ‘गठे मंगल’ पर्व सम्पन्न गरिन्छ। यस पर्वको मुख्य आकर्षण घण्टाकर्णलाई ‘द्यो’ अर्थात् देवता भनिन्छ।
सुदूर र कर्णाली प्रदेशको मौलिक लोकगाथा र लोक संस्कृति हो देउडा। देउडा गीत बन्नका लागि गीतका दुइटा हरफ चाहिन्छन्।
विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्दछ।
कावड यात्रीहरुले नानपारास्थित शिवपुर तकिया घाटबाट सरयू नदीको पवित्र जल संकलन गरी पैदल यात्रामार्फत नेपालगन्ज पुगेर मैत्री जल अर्पण गरेका हुन् ।