‘लाखे नाच’ संरक्षणमा लागे तानसेनका युवा
लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन तानसेनका युवा कस्सिएका छन्।
लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन तानसेनका युवा कस्सिएका छन्।
टोलटोलमा नर्कट, छ्वाली, नागलो, हाँडी लगायतबाट आफैं उभिन सक्ने गरी तीन खुट्टा भएको मानवरूपी गठामग बनाइन्छ। नर्कटबाट छ्वालीले बेरेर उभिन सक्ने कलात्मक मानवरूपी गठामग टोलटोलमा साँझ बनाइन्छ।
साउन कृष्णपक्ष चतुदर्शीको अवसरमा आज भक्तपुरका नेवार समुदाय गाथामग चह्रे पर्व मनाउँदैछन्।
हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ। बोलबमको अवसर पारेर यहाँ लगाइएको मेलामा गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ।
साउन महिनाको सोमबार वैदिक सनातन हिन्दु धर्मावलम्बीले व्रत बसी भगवान शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन्।
धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा आजदेखि बोलबम मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ।
चाँगुनारायण नगरपालिका-७ बागेश्वरीस्थित प्रसिद्ध बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा लाग्ने एक महिने श्रावणी महोत्सव एवं शिवपुराण तथा नारायणपुराण महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ।
कर्णालीको विशेष मौलिक पर्वका रूपमा लिने गरिन्छ साउने सङ्क्रान्ति, जुन दिन राँको बालेर लुतो फाल्ने गरिन्छ।
साउन १ गते अर्थात साउने संक्रान्ति जुम्लाका घर-घरमा राँको बालेर मनाइने प्रचलन छ।
प्रत्येक वर्षजस्तै यस वर्ष पनि भक्तपुरको केदारनाथको शिर डोलेश्वरमा आजदेखि साउनी मेला सुरु भएको छ।
छ रोपनी १३ आनामा फैलिएको बरेटार शिवमन्दिर करिब दुई सय १९ पुरानो भएको बताइन्छ। वर्षौँ सम्म उचित संरक्षण नहुँदा मन्दिरको संरचना जीर्ण बनेको थियो।
कथावाचनका लागि अन्तर्राष्ट्रिय कथाव्यास पण्डित कुबेर सुवेदी बेलायत आउन लागेका छन्।
वर्षायाममा हुने वर्षावास बस्नाले आफूले गरेका त्रुटी कमजोरीबाट कुनै पाप नलागी क्षमादान पाउने हुदा भिक्षु–भिक्षुणी वर्षावास बस्ने लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रतीले बताए ।
डेढ दशकअघिदेखि बोलबम काँवर जलयात्रा समिति फुलिकाले जलार्पण कार्यक्रमको अगुवाइ गर्दै आएको छ।
रौतहटको गरुडास्थित शिवनगर, गौरस्थित बालेश्वर महादेव मन्दिर, मौलापुरस्थित पुरातात्विक महादेव मन्दिर, गढीमाईको समनपुरस्थित शंकर मन्दिरमा सोमवार बिहानदेखि श्रद्धालुको भीड देखिएको छ।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भक्तपुरको केदारनाथको शिर डोलेश्वरमा साउन १ गतेदेखि साउनी मेला सुरु हुने भएको छ।
पूर्वपश्चिम राजमार्गको लहान बजारबाट करिब आठ किलोमिटर उत्तर चुरेको काखमा प्रसिद्ध धार्मिक पर्यटकीय स्थल राजदेवी थान (मन्दिर) अवस्थित छ।
धार्मिक एवं पारम्परिक अनेकौँ चाडपर्वको संस्कृति बोकेको मधेशको प्राचीन मिथिला क्षेत्रमा आज गुरुपूर्णिमा पर्व मनाइने तयारी छ।
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै छ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ मन्दिर परिसरलाई दर्शनार्थीमैत्री तवरले स्तरोन्नति गरिएको छ।
यो पर्व श्रद्धा पूर्वक मनाउनाले पारिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक बिश्वास रहेको छ ।
‘तिमी जुनस्थानमा बसिरहेका छौ, त्यहाँ त्रिशूल गाडिएको भेटिनेछ र त्यहाँ अरू मूर्ति पनि छेउछाउमा पाउनेछौ । ती मूूर्तिहरूको पूजाआजा गरेर बस, तिम्रो भलो हुनेछ ।’
आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसी मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो।
मुसलमान समुदायका व्यक्तिहरूले पर्वको अवसरमा आफ्नो गच्छेअनुसार ताजिया घरमा स्थापना गरेका छन्।