राजनीतिक अनिश्चितता र संक्रमणको घडीमा देखिएको सुशीला कार्कीको नेतृत्वले नेपाली राजनीतिमा महत्त्वपूर्ण सन्देश दिएको छ - नेतृत्व क्षमता लिंगले होइन, दृष्टि, धैर्य, निर्णय क्षमता र लोकतन्त्रप्रतिको दृढ प्रतिबद्धताले निर्धारण हुन्छ।
साउनको सोमवारको व्रतबारे ‘व्रत रत्नावलि’ मा उल्लेख छ। त्यस्तै ‘शिवपुराण’ मा पनि चतुर्मासाको महिमा उल्लेख गर्दै साउन महिना र सोमबारे व्रतको विशेष महिमा चर्चा गरिएको छ।