१३ भाद्र २०८३ शनिबार
image/svg+xml
Dilip
दिलीप ढकाल
दिलीप ढकाल

दिलीप ढकालका लेखहरु :

तेस्रो नेत्र

भगवान् शिवका तीनवटा नेत्र छन् भन्ने कुरा हामी सबैलाई थाहा छ तर उनलाई तेस्रो नेत्र कसरी प्राप्त भयो भन्नेबारे धेरैलाई थाहा छैन।

अँध्यारो आभा

हामी भविष्यको सम्पूर्ण बाटो देख्न चाहन्छौं। जिन्दगी कुन मोडमा कसरी मोडिन्छ, ककसले साथ दिन्छन्, कहाँ पुगिन्छ, सबै कुराको निश्चितता खोज्छौं तर जीवनले भने एक कदम अगाडि बढ्ने बाटो मात्र देखाउँदो रहेछ।

पर्खनुहोस्, आउँदै छ ऋतु

आजको मान्छे तत्काल सफलता, धन, प्रसिद्धि र सुख खोजिरहेको देखिन्छ। मान्छेले प्रकृतिको नियमलाई बेवास्ता गर्छ।

भानुभक्त : नेपाली भाषा–संस्कृतिका आद्य स्तम्भ

भानुभक्त आचार्य नेपाली आस्था, संस्कृति, भाषा र जातीय एकताका धरोहर कवि हुन्। उनका कतिपय रचनामा व्यक्त विचार आजका सन्दर्भमा असान्दर्भिक र आलोच्य भए पनि काव्यात्मक मूल्यले तिनलाई जीवित बनाएका छन्।

कलमको विद्रोह

विशेषतः राणाकाल र त्यसपछिको पञ्चायती व्यवस्थाको अवधि नेपाली साहित्य र शासनसँगको सम्बन्ध र द्वन्द्वलाई बुझ्ने अत्यन्त महत्वपूर्ण चरण हो। यी दुई कालखण्डमा साहित्यले कहिले शासनको औजारका रूपमा, कहिले प्रतिरोधको माध्यमका रूपमा र कहिले वैकल्पिक चेतनाको बिउ रोप्ने शक्तिका रूपमा काम गरेको देखिन्छ।

गाउँको गन्ध

अहिले गाउँमा कालोपत्र बाटो पुगेको छ, बिजुली, टेलिभिजन, वाइफाइ सबै छन् । तर गोठमा गाईवस्तु छैनन्, खेतबारी बाँझा छन् ।

मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा

डा. सन्ध्या खनाल पराजुलीद्वारा लिखित मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा पुस्तक नेपालको धार्मिक तथा सांस्कृतिकस्थल मैतीदेवी क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई अनुसन्धानात्मक ढंगले प्रस्तुत गर्ने पुस्तक हो।

प्रश्नहरूको समाज

खेत रोपेर समाजमा छिर्दै गर्दा काम देख्दैन समाज। दिनभरि हलो जोतेर घर फर्कंदै गरेका हलिदाइको फाटेको इस्टकोट देख्छ समाजले, देख्दैन सियोका डोबहरू।

अल्प समय अनन्त अपेक्षा

जेन-जी विद्रोहपश्चात् नेपालको राजनीतिक भूधरातल फेरियो। दशकौंदेखि सत्ताबाहिर नरहेका दलले तत्कालका लागि जनतामाझ उभिएर समीक्षा गर्ने हैसियतसमेत गुमाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्