
दलित परिवारलाई सरकारको नयाँ घर उपहार
गरिबीका कारण घर बनाउन नसक्दा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताए। टहरामा त्रिपाल हालेर वर्षौँ कटाएको अवस्थामा घर पाउँदा आफूलाई निकै खुसी लागेको उनको भनाइ छ।
दलित परिवारलाई सरकारको नयाँ घर उपहार
गरिबीका कारण घर बनाउन नसक्दा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताए। टहरामा त्रिपाल हालेर वर्षौँ कटाएको अवस्थामा घर पाउँदा आफूलाई निकै खुसी लागेको उनको भनाइ छ।
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरो
पुल नबन्दा धरान उपमहानगरपालिका–५ र ४ का साथै धरान बजारसँगको आवतजावतमा समस्या भएको छ।
फेरियो लोपोन्मुख राउटेको जीवनशैली
समाजमा अन्य नागरिकसरह जीवन निर्वाह गरिरहेको भए पनि रोजगारीको समस्याका कारण छोरा भारत पसेको यहाँका किरीदेवी राउटेको भनाइ छ।
दसैँसँगै बेसी झरे भेडीगोठ
एकै परिवारले दुई सयदेखि एक हजारसम्म भेडा पाल्दै आएका छन्। गोठाला हप्तौँको यात्रा गरेर बुकी चढ्ने र बेसी झर्ने गर्छन्। बेसीमा भन्दा बुकी क्षेत्रमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखि नै लेक चढ्न थाल्छन्।
यो हो मुग्लिन-नारायणगढको सास्ती कम गर्ने वैकल्पिक सडक
मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ। खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्ची सडक ३५ किलोमिटर छ। मानपुर–डेढगाउँ कालोपत्रे (४० किमि), डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ।
मुग्लिन-नारायणघाट सडक: यात्रा सहज बनाउन यी हुन् वैकल्पिक मार्ग, हेर्नुहोस् सूची
मुग्लिन-नारायणघाट सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेर सडक कम्तीमा तीन दिनका लागि अवरुद्ध हुने भएपछि सडक विभाग र ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
दसैँमा कठिन यात्रा: सवारीमा होइन, सडकमा समस्या
‘चाडबाडको बेला सडकमा सरकार देखिनुपर्ने हो। सहज सडक बन्दा सर्वसाधारण खुसी खुसी यात्रा गर्न पाउँछन्, उहाँहरूको चाडबाडमा पनि खुसीयाली आउँछ,’ श्रेष्ठ भन्छन्,‘तर यहाँ त सरकार देखिने ठाउँमै भएन।’