आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण
सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।
सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।
यसपटक बारा निर्वाचन क्षेत्र नं ४ मा कडा प्रतिस्पर्धा हुने देखिएको छ।
संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूका अनुसार, अमेरिकाले नियमित सञ्चालन बजेटका लागि करिब दुई अर्ब डलर तिर्न बाँकी छ।
परियोजनाको वेबसाइटका अनुसार, पुल निर्माणका लागि आवश्यक सम्पूर्ण खर्च क्यानडाले व्यहोरेको हो। तर पुलको स्वामित्व क्यानडा र मिशिगन राज्य दुवैको हुनेछ।

आयोजक जेबी स्कुल र साविक विजेता लालीगुराँस नेसनल एकेडेमी मंगलबार दोस्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।
सरकारले सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन गर्ने र दैनिक कार्य सञ्चालनमा कुनै पनि हस्तक्षेप नगर्ने गरी आवश्यक व्यवस्था मिलाउने व्यवस्था गरेको हो।
देशभरिका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिसहित दुई दर्जनभन्दा बढी जिल्ला सभापति आफ्नो पक्षमा रहेको विशेष महाधिवेशन पक्षधरको बुझाइ छ।
बोझिलो बनेको संघीयतालाई छिटो र छरितो बनाउने, निर्वाचनमा जाँदा नै प्रधानमन्त्रीको उम्मेदवार तोक्नेजस्ता नीतिगत निर्णयका लागि पनि चुनावअघि महाधिवेशन आवश्यक रहेको पौडेलको बुझाइ छ।
‘मंसिरमा महाधिवेशन सम्भव छैन,’ निधि भन्छन्, ‘आम निर्वाचनलगत्तै पार्टीको महाधिवेशन गर्नुपर्छ।
तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका र संशय रहेका बेला कांग्रेस निर्णयको एक प्रकारले सिंगो देश प्रतीक्षामा छ।
पाँच बुँदे आह्वान जारी गर्दै सकियो हिन्दुकुश हिमालय सांसद सम्मेलन
सम्मेलनले साझा पारिस्थितिक, सामाजिक तथा आर्थिक महत्त्व बोकेको हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कट, प्रदूषण र जैविक विविधताको क्षति समुदाय र पारिस्थितिकी प्रणालीका लागि गम्भीर चुनौती भएको निष्कर्ष निकालेको छ ।
असोज १ देखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नू : विभाग
यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न सवारी धनीलाई निर्देशन दिएको छ।
पहिरोले महाकाली लोकमार्ग अवरुद्ध
मालिकार्जुन गाउँपालिका–३ रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
गौर हत्याकाण्ड अनुसन्धानमा तीन वटै सुरक्षा अंगका प्रमुखसँग छलफल
सर्वोच्च अदालतमा त्रिभुवन साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सरकारी वकिलको कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा परमादेश जारी गरेको थियो ।
उदयपुरका युवकको दक्षिण कोरियामा निधन
वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका उदयपुरका एक युवकको निधन भएको छ।
‘नेपालमा भविष्य छ?’
यो अभियानले उनीहरूलाई यस प्रश्नको जवाफ खोज्ने, आशा फर्काउने र नेपालभित्रै सफलता र अवसरका कथाहरू देखाउने एउटा मञ्च प्रदान गर्दछ।
फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी
तनहुँँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरी ११ महिनामा रु १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ।