कपिलवस्तु-२ मा रास्वपाको जित: पूर्व एसएसपी सिंह थापा निर्वाचित
अन्तिम मतपरिणाम अनुसार थापाले २७ हजार ६३५ मत प्राप्त गरी विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका छन्।







मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट फुयाल र पाण्डेयको संयुक्त इजलासमा
मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ।
नेपाल-भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको नयाँ कार्यसमिति चयन
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको १४औँ साधारण सभाले व्यवसायी सुनिलभक्त श्रेष्ठका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
सुन र नगद लुटपाट गरेको आरोपमा चार जना पक्राउ
नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
चितवनको कयर खोलामा पक्की पुल निर्माण हुँदै
बुधबार एक विशेष समारोहबीच नगरप्रमुख विनोद रेग्मीले पुलको शिलान्यास गरे। पुलका निम्ति रु चार करोड ३८ लाख ६७ हजार ८५५ विनियोजन गरिएको उनले बताए।
सडक बनाउन स्थानीयको दश लाख सहयोग
आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौंमा रहेका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले रु १० लाख सहयोग गरेका छन्।
व्यावसायिक तरकारी खेतीबाट वार्षिक १० लाख बचत गर्छन् महतो
उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारी खेती गर्ने किसानहरू समेत बढिरहेका छन्।
देशभरको मौसम सफा रहने
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ।