
गीतकार नारायण खतिवडाले ल्याए साङ्गीतिक ‘बहार’
गीतकार नारायण खतिवडाले ‘बहार’ गीतिसङ्ग्रह मार्फत साङ्गीतिक क्षेत्रमा फेरि उपस्थित जनाएका छन्।
गीतकार नारायण खतिवडाले ‘बहार’ गीतिसङ्ग्रह मार्फत साङ्गीतिक क्षेत्रमा फेरि उपस्थित जनाएका छन्।
विष्णुमाया पुस्तकालय, विराटनगरले कवि प्रिन्स प्रमोदकुमार ढकालको दोस्रो कृतिको ‘समयका तरङ्ग’ कवितासङ्ग्रहको लोकार्पण गरेको छ।
दोस्रो विश्वयुद्धमा जापानको पराजयको ८० औं वार्षिकोत्सवको अवसरमा बुधबार चीनको राजधानी बेइजिङमा विजय दिवस परेड मनाइएको छ।
बालबालिका र गर्भवतीलाई सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले फलेवास नगरपालिकामा एकैसाथ तीन गाउँघर क्लिनिक निर्माण सुरु भएको छ।
बाँदरको अन्तिम संस्कारको सम्पूर्ण प्रक्रिया स्थानीय हनुमान मन्दिरमा सम्पन्न गरिएको थियो।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नयाँ आर्थिक मार्गचित्र अघि सार्दै नेता-कार्यकर्तालाई उत्पादनसँग जोड्ने नीति अघि बढाएको छ।
उपसभामुख इन्दिरा रानाले प्रजातान्त्रिक व्यवस्थाको मूल आधारका रुपमा रहेको विधायिका बलियो हुँदा नै लोकतन्त्र सबल हुने बताएकी छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूका विचारलाई हौसला दिनु र व्यावहारिक रूपान्तरण दिनु आजको आवश्यकता भएको बताएका छन्।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले रास्वपा सभापति रवि लामिछानेले 'सङ्घीयता खारेजी'को प्रस्ताव गरेको दाबी गरे।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको सुनुवाइ सम्पन्न गरेको छ।
टोखामा गाडीको ठक्करबाट पठाओ चालकको मृत्यु
मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका–१ बिलन्दी घर भइ हाल थलीमा बस्दै आएका २४ वर्षीय योञ्जनको शव अहिले ग्राण्डी अस्पतलामा रहेको छ ।
फेवाताल किनारमा सीमास्तम्भ राख्नेक्रम जारी
महानगर प्रमुख आचार्यले सम्मानित सर्वोच्च अदालतको आदेशाानुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग आवश्यक समन्वय गरी ताल घरमा पिल्लर गाड्ने र सीमाङ्कनको काम गरिरहेको छ ।
बाढीले पावरहाउस बगाउँदा बिजुली आपूर्ति बन्द
बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ। ट्रान्सफर्मरमा क्षति भएपछि पैयुथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ।
झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम
जिल्लाको शिवसताक्षी, कमल, गौरादह र गौरीगञ्ज गरी चार पालिकामा माछा जोन कार्यक्रम लागू भएको परियोजनाले जनाएको छ ।
‘सीमापार विपतजन्य सूचना आदानप्रदान आवश्यक’
रसुवागढीस्थित नेपाल–चीन सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाउनुका साथै ठुलो भौतिक क्षति गरेको छ।
टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन्, ‘आफ्नो भूमिकाकाे ज्ञान भयो’
टीकापुर नगरपालिकाका महिला जनप्रतिनिधिले पालिकाका साथै विभिन्न सरकारी एवं गैरसरकारी निकायबाट प्रशिक्षण पाएपछि आफूहरूलाई स्थानीय जनप्रतिनिधिका काम, कर्तव्य र अधिकारबारे अवगत भएको बताएका छन्।
फेरि त्यो त्रासदीका दिन सम्झन चाहन्न :पकिटोलबाट शान्ति र सद्भावको सन्देश
‘आफ्नै घर फर्किन पनि डराउनुपर्ने अवस्था थियो, ‘पकिटोल घर भई काठमाडौँमा व्यवसाय गर्ने अश्विन राउत भन्छन्, ‘अहिले रातबिरात पनि घर आउन डर छैन।’ गाउँमा प्रहरी चौकी स्थापना भएको छ।