प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
निर्माण टोली मधुबालाको सौन्दर्य र अभिनय दुवैलाई पर्दामा प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने कलाकारको खोजीमा रहेको बताइएको छ।
श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने सांसदहरूको नाम टुङ्ग्याएको छ।
विशेषगरी दिउँसोको समयपछि मौसम अचानक बद्लिन सक्ने भएकाले खेतबारीमा काम गर्ने, खुला स्थानमा बस्ने वा यात्रा गर्नेहरूलाई सतर्क रहन सुझाव दिइएको छ।

मध्यपूर्व तनाव र अमेरिका– इजरायल र इरानबीच जारी युद्धका कारण जेट इन्धन (एटीएफ) को मूल्यमा वृद्धि भएपछि भारतीय एयर कम्पनीहरुले टिकट महँगो बनाएका छन्।
कालीकोट जिल्लाका मतदानस्थल अनुगमन तीव्र पारिएको छ। जिल्ला निर्वाचन तथा सुरक्षा समितिको टोलीले कालीकोटका मतदानस्थल अनुगमन गरेको हो।
त्यसअघि प्रधानमन्त्री कार्कीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
सहिद सम्झेर आएको भन्दै पुष्पककमल दाहालले रुकुम पूर्वबाट उम्मेदवारी दिए पनि यो जिल्लामा माओवादी विद्रोहमा मारिएका अर्थात् राज्यद्वारा घोषित सहिदको तथ्यांकसमेत छैन।
निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तिपूर्ण रूपमा एकै चरणमा निर्वाचन सम्पन्न हुने बताएकी छन्।
गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो
थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरूको सङ्ख्या जम्मा ३५५ पुगेको छ।
नेपाल आउने विदेशीको विवरण सिधै राष्ट्रिय सूचना प्रणालीमा
अध्यागमन विभागले प्रणालीगत सुधारअन्तर्गत ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस)’ कार्यान्वयनमा ल्याएको छ।
भद्रपुर विमानस्थलमा कसरी भयो बुद्ध एयरको जहाज दुर्घटना ?
उक्त जहाज काठमाडौंबाट भद्रपुरका लागि शुक्रवार राति ८ः२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ः१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको थियो।
जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल
जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
अपडेट: भद्रपुरको विमान दुर्घटनामा सबै यात्रु सकुशल
झापाको भद्रपुर विमानस्थलमा भएको विमान दुर्घटनामा सवार सबै यात्रु सुरक्षित भएका छन् । अवतरणका क्रममा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।
रन-वेमा चिप्लियो बुद्ध एयरको विमान
बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा दुर्घटनामा परेको छ । विमान रन–वेबाट चिप्लिएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।
बन्दीपुर भ्रमण वर्षमा भित्रिए साढे छ लाख पर्यटक
बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ लाख ५० हजार पर्यटक भित्रिएका छन् । तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुरमा सन् २०२५ को अवसरमा छ लाख ५० हजार पर्यटक भित्रिएका हुन् ।