विश्वकै दोस्रो प्रदूषित सहर बन्यो काठमाडौं
विश्वका प्रदूषित सहरहरूको सूचीमा भारतको दिल्ली २१६ अंकसहित पहिलो स्थानमा रहेको छ। त्यस्तै, पाकिस्तानको लाहोर १८२ अंकसहित तेस्रो स्थानमा छ। विश्वका १० सबैभन्दा प्रदूषित सहरहरूमा बंगलादेशको ढाका १७९ अंकसहित चौथो स्थानमा रहेको छ।







स्याउला लिन गएकी वृद्धाको लडेर मृत्यु
जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जंगल गएकी उनी सोही ठाउँको ल्वापा भीरबाट खसेकी हुन्।
यस्तो छ आजको मौसम पूर्वानुमान
महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको आज बिहान ५:४५ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ।
विश्वलाई नेपालको स्पष्ट सन्देश : भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेका छौँ
कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्र संघीय भ्रष्टाचारविरुद्धको महासन्धि पक्ष राष्ट्रहरूको ११औँ सम्मेलनमा नेपालले उक्त जानकारी दिएको हो।
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
नेपालका लागि चीनका राजदूत छन सङले चिनियाँ लगानीकर्ताले नेपालमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै लगेको बताए।
कोशी पर्यटन वर्ष सफल बनाउन चलचित्रकर्मी प्रतिवद्ध
कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन कलाकार एवम चलचित्रकर्मीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
...अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै भनिरहेको थियो- उनी कुनै समस्यासँग जुधिरहेका छन्।
चितवनबाट बाघ गणना सुरु
चितवनको सौराहामा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक कार्यक्रमको आयोजना गरी मंगलबार (आज) वनमन्त्री माधवप्रसाद चौलागाईले बाघ गणनाको औपचारिक रुपमा सुरु गरे ।