‘जेन-जी आन्दोलन मलाई हटाउने उदेश्य मात्र थिएन, राष्ट्र नै समाप्त पार्ने खेल थियो’
ओलीले कुन धनबहादुर, बलबहादुरको हात थियो भने मैले भन्नै पर्दैन ती संस्थाका पछाडि कस्ता मान्छे रहेछन भन्ने प्रष्ट भएको पनि बताए ।
ओलीले कुन धनबहादुर, बलबहादुरको हात थियो भने मैले भन्नै पर्दैन ती संस्थाका पछाडि कस्ता मान्छे रहेछन भन्ने प्रष्ट भएको पनि बताए ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँमैनपुर गाउँपालिका–१ धोरेचेक प्वाइन्टबाट सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको लेगगार्डबाट १५ लाख बरामद भएको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको सीमा सुरक्षा गुल्मको निरीक्षण भ्रमण गरेका छन्।
जेन-जी प्रदर्शनका क्रममा गत भदौ २५ गते चितवनको जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये १२४ जना कैदीबन्दी अझै फर्किएका छैनन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेको बताएका छन्।
जेन–जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्।
सामाजिक सञ्जालको दुरुपयोग गरेर, अनेक प्रकारका जाल गरेर झुट बोलेर यो अवस्था ल्याइयो ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले जेन-जी आन्दोलनका नाममा ७४ जनाको हत्या कसले गर्यो भन्दै प्रश्न गरेका छन् ।
भक्तपुरको गुण्डुमा आयोजित राष्ट्रिय युवा संघको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली पत्नी राधीका शाक्यसहित कार्यक्रममा सहभागी भएका हुन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक संकटका बेला राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने बताएका छन् ।
रौतहटमा बेवारिस शव फेला
राजदेवी नगरपालिका वडा नम्बर ४ गडहियाटोलस्थित बागमती नदीको किनारमा पहिचान खुल्न नसकेको एक अधबैसे पुरुषको शव
चर्किएको च्यासलमा चिन्तित एमाले (तस्बिरहरू)
आगोको लप्काले डढाएको भित्ता। ढुंगा प्रहारबाट चर्किएका सिसा। युद्धपछिको दृश्य झैँ देखिन्थ्यो च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय।
जेन-जी आन्दोलनका मृतक परिवारलाई नगरपालिकाको राहत
चौधरीको गत भदौ २३ गते काठमाडौंस्थित बानेश्वरमा प्रदर्शनका क्रममा ज्यान गएको थियो। काठमाडौंमै श्रीमती र छोरीसहित डेरा गरी बस्दै आएका चौधरी हाउसवायरिङको काम गर्थे।
ऊर्जा, सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
तीन वटै मन्त्रालयहरूको कामकारबाहीको जानकारी लिँदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने बताए ।
मध्य मेवा जलविद्युतको मुख्य सुरुङ निर्माण सम्पन्न
कम्पनीका प्रबन्ध सञ्चालक भानु पोखरेलले आयोजनाको मुख्य सुरुङमार्ग सफलतापूर्वक सम्पन्न भएको र अन्य निर्माणको प्रगति पनि उल्लेखनीय रहेको बताए। उनले अबको एक वर्षभित्र आयोजना सम्पन्न गर्ने दृढता व्यक्त गरे।
हिमा गाउँपालिकाद्वारा सहिदप्रति सम्मान, पुनर्निर्माणमा सहयोग
यस निर्णयअनुसार गाउँपालिकाका सबै शिक्षक र कर्मचारीको तीन (३) दिनको तलब बराबर र जनप्रतिनिधिको छ (६) दिनको तलबभत्ता बराबरको रकम कट्टा गरी जम्मा गरिनेछ।
नारायणगढ-मुग्लिन सडक दुई तर्फी सञ्चालन
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०:५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुई तर्फी अवरुद्ध भएको थियो।