१८ चैत्र २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

विश्वकपमा इरानको सहभागिता अनिश्चित

अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा यसै वर्ष आयोजना हुने फिफा विश्वकप २०२६ मा इरानको सहभागिता अनिश्चित भएको छ।

घरमै बस्न र दूतावासबाट टाढा रहन अमेरिकीहरूलाई साउदी अरेबियाको आग्रह

रियादस्थित दूतावास परिसरमा दुईवटा ड्रोनले आक्रमण गरेपछि धेरै साउदी शहरहरूमा रहेका अमेरिकी अधिकारीहरूले अमेरिकीहरूलाई घरमै बस्न र दूतावासबाट टाढा रहन आग्रह गरेका छन्।

इरानका सर्वोच्च नेता खामेनीकी श्रीमतीको पनि मृत्यु

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको मृत्यु भएको दुई दिनपछि उनकी श्रीमती मन्सुरेह खोजस्तेह बागेरजादेहको पनि निधन भएको छ।

इरानले चीनलाई भन्यो: खाडी मुलुकप्रति कुनै दुर्भावना छैन, बेइजिङले के भन्यो?

चिनियाँ विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकी सैन्य अखडाहरूविरुद्ध इरानको रक्षात्मक प्रतिक्रियालाई खाडी देशहरूविरुद्ध इरानको आक्रमणको रूपमा हेर्न हुँदैन।’

योगेशले भने- सांसदलाई ‘दबाब’ दिएर ‘बादल’ लाई दलको नेता बनाइयो

योगेशले भने- सांसदलाई ‘दबाब’ दिएर ‘बादल’ लाई दलको नेता बनाइयो

प्रतिस्पर्धीलाई प्रस्तावक र समर्थक नै बस्न नदिएर दबाबको भरमा नेता चुनिएको भन्दै नेता योगेश भट्टराईले आपत्ति जनाएका छन्।
नागरिक १८ चैत्र २०८२ १८:०६ बुधबार १ मिनेट पाठ
भर्खरका समाचार

विश्वकपमा इरानको सहभागिता अनिश्चित

अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा यसै वर्ष आयोजना हुने फिफा विश्वकप २०२६ मा इरानको सहभागिता अनिश्चित भएको छ।

घरमै बस्न र दूतावासबाट टाढा रहन अमेरिकीहरूलाई साउदी अरेबियाको आग्रह

रियादस्थित दूतावास परिसरमा दुईवटा ड्रोनले आक्रमण गरेपछि धेरै साउदी शहरहरूमा रहेका अमेरिकी अधिकारीहरूले अमेरिकीहरूलाई घरमै बस्न र दूतावासबाट टाढा रहन आग्रह गरेका छन्।

इरानका सर्वोच्च नेता खामेनीकी श्रीमतीको पनि मृत्यु

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको मृत्यु भएको दुई दिनपछि उनकी श्रीमती मन्सुरेह खोजस्तेह बागेरजादेहको पनि निधन भएको छ।

इरानले चीनलाई भन्यो: खाडी मुलुकप्रति कुनै दुर्भावना छैन, बेइजिङले के भन्यो?

चिनियाँ विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकी सैन्य अखडाहरूविरुद्ध इरानको रक्षात्मक प्रतिक्रियालाई खाडी देशहरूविरुद्ध इरानको आक्रमणको रूपमा हेर्न हुँदैन।’

साउदी अरबको रियादमा रहेको अमेरिकी दूतावासमा आक्रमण

साउदी अरेबियाको रक्षा मन्त्रालयले रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोनबाट आक्रमण भएको पुष्टि गरेको छ।

धमाधम एकीकृत हुँदै मधेस केन्द्रित दल

भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि मुलुकको राजनीतिलाई फेरि ध्रुवीकरणतर्फ धकेलिदिएको छ।

अन्तत: दलहरू निर्वाचनमा भाग लिन तयार

विघटित संसद्को सबैभन्दा ठुलो दल कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाएको छ। निर्वाचन आयोगले निर्धारण गरेको समयसीमाभित्रै कांग्रेसले बन्दसूची बुझाएको हो।

एमाले यस पटकको चुनाव उच्च मनोबल, धैर्य र सुदृढ संगठनको बलमा लड्छ : रिजाल

मुलुक चुनावमा होमिएको बताउँदै उनले लोकतन्त्रको मैदानमा आफ्ना एजेन्डासहित प्रतिस्पर्धामा उत्रिनु हरेक दलको अधिकार भएको जिकिर गरे।

जेनजी सहिद परिवारलाई १० वर्षको रकम एकैपटक दिने तयारी

पुनर्निर्माण कोषमा सोमबारसम्म १२ करोड सात लाख रुपैयाँ जम्मा भएको छ। ४२ जेनजी सहिद परिवारलाई १० वर्षका लागि एकै पटक अग्रिम भुक्तानी गर्दा ११ करोड ९० लाख रुपैयाँ खर्च हुन्छ। यसो गर्दा सो कोषमा रहेको सबैजसो रकम सकिनेछ।

समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस् : कार्यवाहक सभापति खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भनेर तमु ल्होसारको शुभकामना व्यक्त गरेका छन्।

मलामी बोकेको ट्याक्टर दुर्घटना: तीन जनाको मृत्यु, १२ घाइते

कैलालीको लम्कीचुहामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १२ जना घाईते भएका छन ।

पोखरामा फूलको माला १०० देखि १५० रुपैयाँ, प्रति थुङ्गा पाँच रुपैयाँसम्म

‘सामान्यतया सानो आकारको थुंगाको भए १००, मध्यम आकारको भए १३० र ठूलो आकारको भए १५० मा बेच्ने निर्णय छ, तर थुंगाको आकार र मालामा बढी थुंगा प्रयोग भएको अवस्थामा २ सय रुपैयाँसम्ममा बेच्न पाइने सहमति भएको छ’, उनले भने ।

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

कैलालीको लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् ।

नेपाली नोटमा नेपाल संवत् समावेश हुने

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले प्रधानमन्त्रीसँगको छलफलमा यो विषयमा सहमति भएको र बुधबार औपचारिक घोषणा हुने बताए।

तीन सय ७७ प्रहरी सहायक निरीक्षक दीक्षित

नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् । प्रहरी सहायक निरीक्षक आधारभूत तालिम (२-१७९)औँ समूहलाई प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले एक कार्यक्रमबीच दीक्षित गरेका हुन् ।

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गायक बाबुल गिरीलाई सोधपुछका लागि प्रहरीले बोलायो

गायिकाले आत्मदाह प्रयास गरेको घटनामा गायक तथा संगीतकार बाबुल गिरीलाई सोधपुछका लागि जिल्ला प्रहरी परिसरमा बोलाएको छ।

ग्राहक विशेष

नेप्से १८ अङ्कले घट्यो, सात अर्बमाथि कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार १८ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय ३५ दशमलव शून्य नौको विन्दुमा कायम भएको छ।

सङ्कटमा माटोका भाँडा बनाउने व्यवसाय

पछिल्लो समय जिल्लामा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन्। युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने माटो सहजै नपाउनुलगायत कारणले कालिगड पेसा सङ्कटमा परेसँगै व्यवसायी समस्यामा परेका हुन्।

नागरिक परिवार

विश्वकपमा इरानको सहभागिता अनिश्चित

अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा यसै वर्ष आयोजना हुने फिफा विश्वकप २०२६ मा इरानको सहभागिता अनिश्चित भएको छ।

घरमै बस्न र दूतावासबाट टाढा रहन अमेरिकीहरूलाई साउदी अरेबियाको आग्रह

रियादस्थित दूतावास परिसरमा दुईवटा ड्रोनले आक्रमण गरेपछि धेरै साउदी शहरहरूमा रहेका अमेरिकी अधिकारीहरूले अमेरिकीहरूलाई घरमै बस्न र दूतावासबाट टाढा रहन आग्रह गरेका छन्।

इरानका सर्वोच्च नेता खामेनीकी श्रीमतीको पनि मृत्यु

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको मृत्यु भएको दुई दिनपछि उनकी श्रीमती मन्सुरेह खोजस्तेह बागेरजादेहको पनि निधन भएको छ।

इरानले चीनलाई भन्यो: खाडी मुलुकप्रति कुनै दुर्भावना छैन, बेइजिङले के भन्यो?

चिनियाँ विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकी सैन्य अखडाहरूविरुद्ध इरानको रक्षात्मक प्रतिक्रियालाई खाडी देशहरूविरुद्ध इरानको आक्रमणको रूपमा हेर्न हुँदैन।’

साउदी अरबको रियादमा रहेको अमेरिकी दूतावासमा आक्रमण

साउदी अरेबियाको रक्षा मन्त्रालयले रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोनबाट आक्रमण भएको पुष्टि गरेको छ।

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ।

अपरेसन ‘एपिक फ्युरी’: इरानमा सत्ता परिवर्तन ग्रेटर इजरायलको सपना!

शनिबारको एक घटनाले मध्यपूर्वलाई नयाँ द्वन्द्वमा धकेलेको छ। उक्त दिन बिहान अमेरिका र इजरायलले इरानमाथि जे गरे, त्यसले विश्वको शक्ति सन्तुलन डगमगाइदिएको छ।

आज कुन प्रदेशमा कस्तो छ मौसम?

त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आयल निगमले भन्यो : चुनावमा पनि इन्धन नियमित हुन्छ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ।