उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यकः राम कार्की
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आगामी निर्वाचन तथा सङ्गठन विस्तारसँग सम्बन्धित एजेन्डाहरूमा छलफल हुने जनाइएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको बताएका छन्।

नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी निर्माण गरेको छ।
उनले बैठकमा चीनसँग ऊर्जा सहकार्यका विषयमा विभिन्न छलफल भएको जानकारी दिए।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर महिनामै गर्नुपर्ने बताएका छन्।
देउवा र शेखर मात्र होइन, कांग्रेसका अधिकांश नेताहरू सार्वजनिक रूपमा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने र आफू नै त्यसका लागि उपयुक्त पात्र भएको दाबी गर्दै आगामी नेतृत्व प्रतिस्पर्धाको तयारीमा छन्।
सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका बारेमा सदनलाई जानकारी संसद् सचिवालयले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउनुपर्ने
पर्वतको महाशिला गाउँपालिकाले पालिकाभित्रका सबै जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।
सप्तकोशीमा बेपत्ता व्यक्ति खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
वैशाख ८ गते सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिरस्थित सप्ताकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ।
जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ ।
वसन्तको सौन्दर्यसँगै जुम्लाको स्याउ बगैंचामा रंगीन बहार
गाउँघरमा रुखविरुवाका पुराना पात झर्दै नयाँ पालुवा पलाउन थालेका छन्। यतिबेला जुम्लाका किसानका बगैंचामा स्याउ, आरु, ओखरजस्ता फलफूलका चिचिला लाग्न फूल फुल्न थालेका छन्।
पाथीभरा घटना : घाइते आमा छोरालाई उपचारका लागि काठमाडौं पठाइयो
ताप्लेजुङको पाथीभरा क्षेत्रतर्फ गुडी रहेको सवारीमा करेन्ट प्रवाह भई आगो लाग्दा भएको घटनाका घाइते आमा छोरालाई उपचारका लागि काठमाडौं पठाइएको छ।
वन मुद्दाको फर्छ्यौट गर्न ढिलाइ
यहाँस्थित डिभिजन वन कार्यालयमा १०२ मुद्दा फर्छ्यौट हुन बाँकी छन्। आर्थिक वर्ष २०७६/७७ देखिका ती मुद्दा फर्छ्यौट हुन बाँकी रहेका हुन्।
जामुनखाडी सिमसार : पर्यटकको मन लोभ्याउने गन्तव्य
झापाको कनकाई नगरपालिका–१ र २ मा रहेको जामुनखाडी सामुदायिक वन र सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ।