२ पुस २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

१७६ किलो गाँजा बरामद

प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर-१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मंगलबार बरामद भएको हो।

चलचित्र क्षेत्रमा कहिले आउँदै ‘शिरजरा?

विकास सुवेदीको लेखन तथा निर्देशन रहने चलचित्रलाई सुवास भुसाल (नेपाल)ले निर्माण गर्नेछन्।

स्याउला लिन गएकी वृद्धाको लडेर मृत्यु

जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जंगल गएकी उनी सोही ठाउँको ल्वापा भीरबाट खसेकी हुन्।

भर्खरका समाचार

१७६ किलो गाँजा बरामद

प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर-१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मंगलबार बरामद भएको हो।

सिड्नी आक्रमण : भारतीय मूलका साजिदको परिवारसँग सीमित सम्पर्क, के भन्छ तेलंगाना प्रहरी ?

तेलंगाना प्रहरी अधिकारीका अनुसार साजिदले अस्ट्रेलिया गएपछि मुख्य रूपमा सम्पत्ति मामिला र वृद्ध आमाबाबु भेट्न भारत आएका थिए।

कार्टुन

आजकाे कार्टुन

आजकाे कार्टुनले नेकपा एमालेकाे एघाराैं महाधिवेशनमा अध्यक्ष पदका आकांक्षी केपी शर्मा ओली र ईश्वर पाेखरेलकाे विषयमा व्यङ्ग्य गरेकाे छ।

आजकाे कार्टुन

आजकाे कार्टुनले ‘ओलीकाे नयाँ घर बन्ने। हरेक आन्दाेलनपछि...नेताकै घर बन्ने हाे’ भनेर सामयिक अवस्थाविरुद्ध तीव्र व्यङ्ग्य गरेकाे छ।

आजको कार्टुन

आजको कार्टुनले सामयिक व्यङ्ग्यप्रति तीव्र प्रहार गरेको छ। कार्टुनमा जेन-जीले हाम्राे माग के हो भनेर कृत्रिम बौद्धिकता (एआई) सित सोध्नुपरेको अवस्था देखाइएकाे छ। कृत्रिम र प्राकृतिक कुरा अलगअलग हैनन् र!

आजको कार्टुन

अन्तरिम सुशीला कार्की नेतृत्वको सरकारले तोकेको २१ फागुनको निर्वाचनलक्षित आजको नागरिक दैनिकमा प्रकाशित रविन साय्‌मिको कार्टुन।

आजकाे कार्टुन

आजकाे कार्टुनले ‘मम: खाेल्छु भन्थ्याै, पार्टी नै खाेलेर आयाै त!’ भनेर सुन्दर ढङ्गले व्यङ्ग्यात्मक रूपमा सामयिक स्वर प्रस्तुत गरेकाे छ।

आजको कार्टुन

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव कटेजबाट नियुक्ति भएको कुरालाई लिएर रविन साय्‌मिले तयार पारेको आजको कार्टुन।

आजकाे कार्टुन

आजकाे कार्टुनले ‘सिङ्गापुर! कान्तिपुर! काँग्रेसमा पुस्तान्तरण’ भन्दै समसामयिक स्थितिप्रति सुन्दर ढङ्गले व्यङ्ग्य प्रस्तुत गरेकाे छ।

एमाले महाधिवेशन : प्राविधिक समस्या सुल्झियो, मतदानका लागि अन्तिम तयारी

नेकपा (एमाले)को ११औं राष्ट‍्रिय महाधिवेशनअन्तर्गत आज (बुधबार) नयाँ नेतृत्वका लागि मतदान अब केहीबेरमा सुरु हुँदैछ।

एमाले महाधिवेशन: बिहान ८ बजेबाट मतदान, ओली र पोखरेलबिच कडा टक्कर

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने भएको छ।

भृकुटीमण्डपमा ‘मिनी नेपाल’

नारा पनि फरकफरक सुनिए - ‘केपी ओली: जिन्दावाद’, ‘ईश्वर पोखरेल: जिन्दावाद’, ‘शंकर पोखरेल: अगाडि बढ’, ‘सुरेन्द्र पाण्डे: हाम्रा नेता’ तर यी सबै नाराभन्दा माथि एउटा नारा थियो, जसले ती सबैलाई एउटै धागोमा बाँधेको थियो। त्यो थियो - नेकपा एमाले: जिन्दावाद।

ओलीको ह्याट्रिक कि पोखरेलको डेब्यु?

ओलीले फेरि अध्यक्ष हुने इरादासाथ उम्मेदवारी दिएका हुन्। उनी फेरि पनि अध्यक्षमा चुनिए ह्याटिक हुनेछ। पोखरेलले जित डेब्यु हुनेछ।

खेल

आइओएफटिसी १५औं संस्करणमा नेपालमा

विभिन्न देशमा गरिँदै आएको इन्टरनेसनल ओपन फेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १५औं संस्करण नेपालमा हुने भएको छ।

संयोगलाई चिनियाँ प्रायोजन

नेपाली राष्ट्रिय टेबल टेनिस खेलाडी संयोग कपालीले चीनको अग्रणी टेबल टेनिस ब्रान्डमध्ये एक यिन्हे स्पोटर्स इक्विपमेन्ट कम्पनी लिमिटेडबाट प्रायोजन पाएका छन्।

आइपिएल: क्यामरुन सबैभन्दा महँगा विदेशी

अस्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रिन इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा सबैभन्दा महँगा विदेशी खेलाडी भएका छन्।

पुसे मेलामा सञ्चालन हुने भलिबल प्रतियोगिताका खेल तालिका सार्वजनिक

पुसे मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङवाङका अनुसार सहभागी ५ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

इलाम–सन्दकपुर रेडपान्डा म्याराथन : पुरुषतर्फ विशाल र महिलातर्फ निर्मला राई पहिलो

५ घन्टा ४० मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै उनले पहिलो स्थान ओगटेकी हुन्। विजेता बनेसँगै निर्मलाले नगद डेढ लाख रुपैयाँ पुुरस्कार पाइन् ।

इलाम-सन्दकपुर रेडपान्डा म्याराथनमा गजेन्द्र पहिलो

प्रतियोगितामा सहभागी इलाम, पाँचथर र ताप्लेजुङका खेलाडीलाई भने स्थानीय धावकका रूपमा छुट्टै पनि मूल्यांकन गरी पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरिने छ।

राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका पाठक नियुक्त

थाइल्याण्डका पूर्वराउन्डरसमेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ।

भ्याली पब्लिक, टिआइए र गोल्डेनपिकलाई उपाधि

तीन टोली आयोजक भ्याली पब्लिक, टिआइए र गोल्डेनपिकले १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि उचालेका छन्।

२०औं क्रस कन्ट्री एमटिबी पुस पहिलो हप्ता

श्राम १२औं राष्ट्रिय एमटिबी डाउनहिल तथा २०औं क्रस कन्ट्री एमटिबी प्रतियोगिता आगामी पुस ४ गतेदेखि काठमाडौंमा हुने भएको छ।

हिमालयन र मनाङको फराकिलो जित

हिमालयन शेर्पा र मनाङ मस्याङ्दी क्लबले सोमबारबाट सुचारु भएको एन्फा यु–१६ युथ लिगमा फराकिलो जित निकालेका छन्।

१७६ किलो गाँजा बरामद

प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर-१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मंगलबार बरामद भएको हो।

स्याउला लिन गएकी वृद्धाको लडेर मृत्यु

जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जंगल गएकी उनी सोही ठाउँको ल्वापा भीरबाट खसेकी हुन्।

विश्वलाई नेपालको स्पष्ट सन्देश : भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेका छौँ

कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्र संघीय भ्रष्टाचारविरुद्धको महासन्धि पक्ष राष्ट्रहरूको ११औँ सम्मेलनमा नेपालले उक्त जानकारी दिएको हो।

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

नेपालका लागि चीनका राजदूत छन सङले चिनियाँ लगानीकर्ताले नेपालमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै लगेको बताए।

कोशी पर्यटन वर्ष सफल बनाउन चलचित्रकर्मी प्रतिवद्ध

कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन कलाकार एवम चलचित्रकर्मीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

...अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल

एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै भनिरहेको थियो- उनी कुनै समस्यासँग जुधिरहेका छन्।

ग्राहक विशेष

प्रदेश र स्थानीय तहलाई अर्थ मन्त्रालयले भन्यो : मार्ग प्रयोग गर्दा शुल्क नउठाउनु

परिपत्रमा स्थानीय कृषक, व्यवसायी तथा व्यवसायलाई आर्थिक रूपमा नकारात्मक असर पर्ने गरी कुनै पनि शुल्क नलगाउने वा नलाग्ने व्यवस्था गर्न भनिएको छ।

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक

पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

ढुकुटी डेढ खर्ब घाटामा: अर्थतन्त्रका अवयव चापमा

लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा सरकारको ढुकुटी करिब डेढ खर्ब रुपैयाँ घाटामा गएको छ।

भिडियो

प्रधानमन्त्री कार्कीको विश्लेषणः आधासरो जनता भ्रष्टाचारमै रमाइरहेको छ (भिडियोसहित)

नेपाल रिपब्लिक मिडियाको प्रस्तुती फ्रन्टलाइनमा बुधबार कुरा गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम भएर लागिपरेको दाबी गरिन्।

इम्बोस्ड नम्बर प्लेट माथिको खेलोफड्को : न पूर्वाधार न त तयारी नै

पछिल्ला वर्षमा अनिवार्य गर्ने प्रयास गर्दा चर्को विरोध भएपछि सरकारले स्वेच्छिक बनाएर भए पनि अहिले फेरि अनिवार्यतर्फ धकेल्ने तयारी गरिरहेको छ।

स्वरूप फेर्दै त्रिवि मैदान, प्यारापिट निर्माण अन्तिम चरणमा

गत वर्ष फागुन २२ गते सम्झौता गरेको कम्पनीले अबको एक महिनाभित्र फ्लड्लाइटको काम सम्पन्न गर्न लक्ष्य रहेको बताएको छ।

'सर्वसाधारणले ढुक्कसँग चाडबाड मनाए हुन्छ, योजनाबद्ध सुरक्षा दिइरहेका छौं’ (नागरिक संवाद)

नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी ‘काठमाडौ’को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ।

पहिला देशकै फिल्म बजारलाई दह्रो बनाउन जरुरी: निर्देशक लामा

नेपाली फिल्म उद्योगमा बर्सेनि ८० वटा फिल्म बन्छन्। तिनको न्यूनतम लागत ५० लाखको दरले पनि चार अर्ब बराबरको लगानी भएको देखिन्छ। कहिलेकाहीँ यो कम वा बेसी पनि हुनसक्छ तर केही सीमित नेपाली फिल्मले मात्र लगानी उठाउने गर्छन्।

के प्रधानमन्त्री दाहालको छिमेकसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास सफल होला त ?

अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए।

पारखीको रोजाइ ‘नेपाली कफी’ (नागरिक संवाद)

क्याफेहरू लहडले खुलेका छैनन्, कफीका पारखी जमात बढ्दै गएपछि व्यवसायीहरू स्वाभावतः आकर्षित भएका हुन्।

किन हुन्छ स्वास्थ्यकर्मी माथि आक्रमण ? (नागरिक दृष्टिकोण)

एक महिनामा ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ। पोखरास्थित मणिपाल कलेजका एक चिकित्सकमाथि आइतबार कुटपिट भयो।

‘म नेकपा (एमाले) को उम्मेद्वार हुँ’: डा. भेषराज थापा

अहिले समाजमा ठूलो बहस छ । राजनीति र नेतृत्व दल भित्रबाट कि बाहिरबाट ? कुन पुस्ताबाट ? कुन क्षेत्रबाट र कुन वर्गीय धरातलबाट ? यो बहसमा हाम्रो पार्टी नेकपा (एमाले)ले झनै ठूलो प्रश्नको सामना गरिरहेको छ ।

१० वर्ष नेतृत्व गरेपछि हस्तान्तरण गर्नुपर्छ: रचना खड्का

अहिलेको परिस्थितिमा उमेर समूहको हिसाबले पदाधिकारीमा जानुपर्छ भन्ने सल्लाह र सुझाव पाएकी छु। त्यसबारेमा निर्णय गर्न बाँकी छ।

षड्यन्त्र चिर्न युवा संघ सक्षम छ: अध्यक्ष थेबे

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रित रहेर राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेसँग नागरिककर्मी सुभद्रा धितालले कुराकानी गरेकी छन्।

ताजा जनादेशले दिने निकास नै सर्वोत्तम हो

नेपाली कांग्रेस नेता विमलेन्द्र निधि पञ्चायतकालमै विद्यार्थी राजनीतिबाट दलको नेतृत्वमा पुग्न सक्षम व्यक्ति हुन्।

नागरिक खोज

‘आज म बिग न्युज’ भन्दै पार्टी कार्यालय पुगिन रामकुमारी, नेताहरू विरुद्ध आक्रोश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लगाएपछि झाँक्रीले लुम्बिनीमा दिएको एक भाषण अहिले नेकपा एसभित्र विवादको विषय बनेको छ।

कृषि औजार कारखानाबाट उत्पादित धान रोप्ने मेसिनको माग बढ्यो

बन्द अवस्थामा रहेको कृषि औजार कारखाना, वीरगन्जबाट पुनः कृषि यन्त्रहरू उत्पादन गरेर किसानलाई बिक्री वितरण सुरु भएको छ।

शेरा दरबार प्रकरण : अन्नपूर्ण फार्मिङलाई प्रस्टीकरणका लागि सात दिने म्याद

शेरा दरबारको जग्गा निजी कम्पनीका नाममा बनाइएको समाचार पहिलो पटक नागरिक दैनिकले २०८१ पुस ९ गते प्रकाशित गरेको थियो।

खाद्य संस्थानको जग्गा कौडीको भाउमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीको बेनी बजारस्थित नेपाल खाद्य संस्थानका नाममा रहेको कित्ता नं. २ ख १७९ र २ ख ३६४ को जग्गा किनबेच गरेको पाइएको हो।

६० कराेड पर्ने खाद्य संस्थानको जग्गा एक करोडमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीस्थित बेनी बजारको तत्कालीन नेपाल खाद्य संस्थानको नाममा रहेको कित्ता नं २ खं १७९ र २ ख ३६४ को जग्गा कौडीको भाउमा किनबेच भएको पाइएको हो ।

अन्ततः शेरा दरबारको जग्गा राष्ट्रियकरण गरिने

सरकारले नुवाकोटस्थित शेरा दरबार क्षेत्रले चर्चेको एक सय ६४ रोपनी १३ आना जग्गा राष्ट्रियकरण गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ।

शेरा दरबार जग्गा प्रकरण : अन्तिम सेयर कारोबारसम्म दाहाल नै प्रधानमन्त्री

नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गा मध्ये १६४ रोपनी जग्गाको हदबन्दी छुट दिई व्यक्तिका नाममा पठाउने प्रक्रियाको सुरुआत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला अघि बढेको पाइएको छ।

हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार

नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी सरकारका नाममा ल्याउने प्रक्रिया थालनीका लागि सम्बन्धित मन्त्रालय लागेका छन्।

शेरा दरबार जग्गा प्रकरण: अनुसन्धान चाँडो सकाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले शेरा दरबारले चर्चेको जग्गाबारे चाँडो अनुसन्धान सकाउन प्रहरीलाई निर्देशन दिएका छन्।

शेरा दरबार: १६३ रोपनी सरकारका नाममा ल्याउन सिआइबीको सिफारिस

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६३ रोपनी जग्गा जफत गर्न सरकारसमक्ष सिफारिस गरेको छ।