६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
भर्खरका समाचार

मौसम विभागले भन्यो: भारतमा शक्तिशाली आँधी आउने देखियो, नेपालमा पनि सतर्कता अपनाऔँ

पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन्।

अमिताभ बच्चनलाई किन आयो धम्कीपूर्ण इमेल ?

बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित बंगलामा बम विस्फोट गराउने धम्की आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

भक्तपुरमा बृहत् नेपालभाषा साहित्य सम्मेलन सुरु

दुई दिन दुई रातसम्म निरन्तर सञ्चालन हुने सम्मेलन शनिबार राति समापन हुनेछ।

बालेनलाई असफल बनाउन तानाबाना बुनिँदैछ: प्रभु साह

बालेनलाई असफल बनाउन तानाबाना बुनिँदैछ: प्रभु साह

रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् ।
नागरिक ७ कार्तिक २०८३ १८:४१ शुक्रबार २ मिनेट पाठ
भर्खरका समाचार

मौसम विभागले भन्यो: भारतमा शक्तिशाली आँधी आउने देखियो, नेपालमा पनि सतर्कता अपनाऔँ

पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन्।

अमिताभ बच्चनलाई किन आयो धम्कीपूर्ण इमेल ?

बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित बंगलामा बम विस्फोट गराउने धम्की आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

बेलायती राजपरिवारकी सदस्य मेघनका बुबामाथि बाल यौन दुर्व्यवहारको आरोप, फिलिपिन्समा अनुसन्धान जारी

बेलायती राजपरिवारकी सदस्य मेघन मार्कलले आफ्ना अलग्गिएका बुबा थोमस मार्कलमाथि लागेको बाल यौन दुर्व्यवहारसम्बन्धी आरोपप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

बालेनलाई असफल बनाउन तानाबाना बुनिँदैछ: प्रभु साह

रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् ।

उच्च अदालतले भन्यो: मैथिली, भोजपुरी र बज्जिकालाई मधेशको सरकारी कामकाजको भाषा बनाउनू

अदालतको आदेशअनुसार भाषा आयोगले २०७८ सालमै सरकारी कामकाजको भाषासम्बन्धी सिफारिस नेपाल सरकारसमक्ष पेस गरेको थियो।

भारतीय विदेशमन्त्री जयशंकरसँग अर्थमन्त्री वाग्लेको प्रश्नोत्तर: विपद्‌मा गरेको सहयोगको तारिफ

‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’ भन्ने प्रश्न गर्दै वाग्लेले बहुपक्षीय सहकार्य क्षेत्रीय तहमा सीमित हुँदै जाने प्रवृत्तिले बहुध्रुवीय विश्व व्यवस्थालाई कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा जयशंकरको धारणा मागेका थिए।

दिल्ली पुगेर अर्थमन्त्री वाग्लेले भने: यो वर्षको अन्त्य सम्ममा प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्नुहुनेछ

प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

भारतका प्रधानमन्त्री मोदी र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच नयाँदिल्लीमा संक्षिप्त भेटवार्ता भएको छ।

खेल

विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगे

एनपीएलका लागि विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगेका छन्।

पाकिस्तानी क्रिकेटर हुसैन काठमाडौंमा, कर्णाली याक्सबाट एनपिएल खेल्ने

लाहोरमा जन्मिएका तलातले सन् २०१८ देखि पाकिस्तानी राष्ट्रिय टिमबाट खेल्दै आएका छन् ।

होटल प्रकरणपछि जापानबाट भारतीय पौडीबाज फिर्ता, आजीवन प्रतिबन्धको सिफारिस

भारतीय प्यारालम्पिक समितिले उनीमाथि आजीवन प्रतिबन्धसहित कडा अनुशासनात्मक कारबाही गर्ने विषयमा विचार गरिरहेको जनाएको छ।

एनपीएल उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ।

‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ।

पाकिस्तानका कप्तान साहिबजादा फर्हानले कर्णाली याक्सबाट खेल्ने

कर्णाली याक्सले एनपिएलको लागि टेष्ट राष्ट्र पाकिस्तानका कप्तान साहिवजादा फर्हानलाई अनुबन्ध गरेको छ।

दुई महिनामै बदलियो एएफसीको धारणा, फिफा अध्यक्षमा इन्फान्टिनोलाई समर्थन गर्ने

फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई आगामी कार्यकालका लागि पुनः निर्वाचित गराउन समर्थन गर्ने घोषणा गरेको छ।

कर्णाली याक्सका अरिफुल र अकबर नेपाल आइपुगे

कर्णाली याक्समा अनुबन्ध भएका दुई बगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आइपुगेका छन्।

एनपिएलः म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन्।

मौसम विभागले भन्यो: भारतमा शक्तिशाली आँधी आउने देखियो, नेपालमा पनि सतर्कता अपनाऔँ

पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन्।

दसैंमा ३६ सडक दुर्घटना, चार जनाको मृ`त्यु

यसवर्षको दसैंमा भएका ३६ वटा सवारी दुर्घटनामा १८ जना गम्भीर घाइतेर ३७ जना सामान्य घाइतेभएका छन्।

स्यालको टोकाइबाट घाइते व्यक्ति र पशुचौपायालाई रेबिजविरुद्धको खोप

सुरुमा पशुचौपायालाई मात्र टोकेको जानकारी आए पनि पछि एक व्यक्तिलाई समेत टोकेको पाइएको हो।

हानी नोक्सानी कोषको निर्णय कार्यान्वयन गराउन सरकारको ताकेता!

सरकारले रकम प्राप्ति र परिचालनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थान घट्दै

कृषि, वन तथा पर्यावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ रहेको छ।

मकवानपुर प्रहरीले भन्यो: तोकिएभन्दा बढी भाडा लिए फोन गर्नुहोस्

निर्धारित दरभन्दा बढी भाडा असुल गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको हो।

परम्परागत खेती छाडेर किवीतर्फ आकर्षित हुँदै किसान

मकै, कोदो र आलु खेती हुँदै आएका सिन्धुलीको सुनकोसी गाउँपालिका-७ नागीका डाँडापाखा यतिबेला किवीका बोटले हरियाली देखिन थालेका छन्।

पीएचपी सुरक्षा जोखिम : कोर बैंकिङ प्रणाली सुरक्षित रहेको राष्ट्र बैंकको भनाइ

राष्ट्र बैंकले हालसम्म बैंकिङ प्रणालीमा समस्या आएको वा सर्वसाधारणको रकम तथा व्यक्तिगत विवरण चोरी भएको पुष्टि नभएको स्पष्ट पारेको छ।

नागरिक भिडियो

शशांक भन्छन्: गगन सोझा छन्, विश्व चतुर हुन्

दुवै नेताका सबल र दुर्बल पक्ष केलाउँदै डा. कोइरालाले भने, ‘विश्व मान्छे एकदमै सार्प छन्, खुराफाती पनि हुन्। हुन त म विश्वलाई धेरै सम्मान गर्छु, तर उनी राजनीति गर्न एकदमै पर्फेक्ट मान्छे हुन्।’

प्रधानमन्त्री बालेनलाई प्रत्यक्ष भेटेको छैन: माधवकुमार नेपाल

पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री बालेन शाह र प्रमुख राजनीतिक दलहरूबीच संवादहीनताको अवस्था रहेको सुनाए।

किन आक्रामक बन्दैछन् खगेन्द्र सुनार ?

आक्रामकता तथ्यसँग जोडियो भने त्यसले संसद्लाई जीवन्त बनाउँछ। निर्ममता प्रमाणमा आधारित भयो भने भ्रष्टाचारविरुद्धको अभियान बलियो हुन्छ।

सरकारसँग सशंकित रवि, भन्छन्: चार महिनामा छनक देखाउनु पर्थ्यो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पछिल्लो अभिव्यक्ति यही बिन्दुमा आएर अर्थपूर्ण देखिन्छ, ‘हिजोका नेतृत्वलाई दोष देखाएर उम्कने पक्षमा छैनौँ, अब बल हाम्रो कोर्टमा आएको छ।’

मैदान बाहिरको प्रतिस्पर्धाले संकटमा नेपाली फुटबल

सको असर नेपाली राष्ट्रिय टोली, क्लब फुटबल, खेलाडी, प्रशिक्षक, रेफ्री, युवा प्रतिभा, प्रायोजक र समग्र नेपाली फुटबलको भविष्यसम्म पुग्ने खतरा छ।

आधारभूत अस्पताल: करोडौं खर्च, किन बनेनन् अस्पताल?

समस्या भवन निर्माणमा मात्र सीमित छैन। निर्माण सम्पन्न भएका धेरै अस्पतालमा जनशक्ति, उपकरण, औषधि र सञ्चालन बजेटको अभावले सेवा प्रभावकारी बन्न सकेको छैन।

प्रदेशमा सत्ता फेरबदलको खेलले संघीयतामाथि प्रश्न

कोशीदेखि सुदूरपश्चिमसम्म अधिकांश प्रदेशमा सरकारको स्थायित्व प्रदेशसभाको जनादेशभन्दा केन्द्रको राजनीतिक समीकरणमा निर्भर देखिएको छ।

गैरदलीय प्रतिनिधिको बहस: रास्वपाको स्टन्ट कि स्थानीय शासन सुधारको आवश्यकता?

दलगत हस्तक्षेप, बजेट बाँडफाँटमा पक्षपात र सेवा प्रवाहमा देखिएका कमजोरीका कारण स्वतन्त्र नेतृत्वको आवश्यकता बढेको उनीहरूको तर्क छ।

‘जनताले हामीप्रति पर्याप्त चासो देखाएनन्’

नेपाली कांग्रेस मुलुकको पुरानोमध्येकै एक राजनीतिक दल हो। यही दल अहिले सबैभन्दा धेरै आन्तरिक किचलोमा फसेको छ।

मैले एमाले छाडेर हिँड्नु ‘ब्लन्डर’ भयो

झलनाथ खनाल नेपाली वाम राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता तथा पूर्वप्रधानमन्त्री हुन्।

‘अग्रजको सम्मानले नयाँ नेतृत्व र पार्टीलाई बलियो बनाउँछ’

मुलुककै पुरानोमध्ये एक नेपाली कांग्रेस अहिले चरम आन्तरिक विवादमा रुमलिन पुगेको छ।

जेन-जीका माग ठिक थिए तर आन्दोलन ‘हाइज्याक’ भयो

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय छन्।

नागरिक खोज

‘आज म बिग न्युज’ भन्दै पार्टी कार्यालय पुगिन रामकुमारी, नेताहरू विरुद्ध आक्रोश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लगाएपछि झाँक्रीले लुम्बिनीमा दिएको एक भाषण अहिले नेकपा एसभित्र विवादको विषय बनेको छ।

कृषि औजार कारखानाबाट उत्पादित धान रोप्ने मेसिनको माग बढ्यो

बन्द अवस्थामा रहेको कृषि औजार कारखाना, वीरगन्जबाट पुनः कृषि यन्त्रहरू उत्पादन गरेर किसानलाई बिक्री वितरण सुरु भएको छ।

शेरा दरबार प्रकरण : अन्नपूर्ण फार्मिङलाई प्रस्टीकरणका लागि सात दिने म्याद

शेरा दरबारको जग्गा निजी कम्पनीका नाममा बनाइएको समाचार पहिलो पटक नागरिक दैनिकले २०८१ पुस ९ गते प्रकाशित गरेको थियो।

खाद्य संस्थानको जग्गा कौडीको भाउमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीको बेनी बजारस्थित नेपाल खाद्य संस्थानका नाममा रहेको कित्ता नं. २ ख १७९ र २ ख ३६४ को जग्गा किनबेच गरेको पाइएको हो।

६० कराेड पर्ने खाद्य संस्थानको जग्गा एक करोडमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीस्थित बेनी बजारको तत्कालीन नेपाल खाद्य संस्थानको नाममा रहेको कित्ता नं २ खं १७९ र २ ख ३६४ को जग्गा कौडीको भाउमा किनबेच भएको पाइएको हो ।

अन्ततः शेरा दरबारको जग्गा राष्ट्रियकरण गरिने

सरकारले नुवाकोटस्थित शेरा दरबार क्षेत्रले चर्चेको एक सय ६४ रोपनी १३ आना जग्गा राष्ट्रियकरण गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ।

शेरा दरबार जग्गा प्रकरण : अन्तिम सेयर कारोबारसम्म दाहाल नै प्रधानमन्त्री

नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गा मध्ये १६४ रोपनी जग्गाको हदबन्दी छुट दिई व्यक्तिका नाममा पठाउने प्रक्रियाको सुरुआत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला अघि बढेको पाइएको छ।

हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार

नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी सरकारका नाममा ल्याउने प्रक्रिया थालनीका लागि सम्बन्धित मन्त्रालय लागेका छन्।

शेरा दरबार जग्गा प्रकरण: अनुसन्धान चाँडो सकाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले शेरा दरबारले चर्चेको जग्गाबारे चाँडो अनुसन्धान सकाउन प्रहरीलाई निर्देशन दिएका छन्।

शेरा दरबार: १६३ रोपनी सरकारका नाममा ल्याउन सिआइबीको सिफारिस

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६३ रोपनी जग्गा जफत गर्न सरकारसमक्ष सिफारिस गरेको छ।