२१ आश्विन २०८३ बुधबार
image/svg+xml
बद्री अर्याल


बद्री अर्यालका लेखहरु :

कांग्रेस महाधिवेशन र जनताको मानसिकता

महाधिवेशनको वास्तविक परीक्षा बन्दसत्रभन्दा बाहिर देखिने व्यवहारमा हुन्छ । कांग्रेसको भविष्य कागजमा लेखिएको विधानले मात्र निर्धारण गर्दैन। कार्यकर्ताको व्यवहार, नेतृत्वको नैतिकता, संगठनप्रतिको प्रतिबद्धता र जनतासँगको सम्बन्धले निर्धारण गर्छ।

भोटेकोसीको भेल र सरकारको अलमल

राजनीतिमा पनि जनआक्रोश, असन्तोष र परिवर्तनको लहरले पुरानो सत्ता ढाल्न सक्छ, नयाँ शक्ति स्थापित गर्न सक्छ तर त्यसैको वेगले राज्य सञ्चालनको क्षमता स्वतः निर्माण गर्दैन।

असन्तुष्टिबाट निकासतर्फको राजनीतिक यात्रा

सडकले असन्तुष्टि व्यक्त गर्छ, निर्वाचनले विकल्प रोज्छ तर शासनले त्यो विकल्पलाई परिणाममा रूपान्तरण गर्नुपर्छ। आन्दोलनले सरकार ढाल्न सक्छ, निर्वाचनले सरकार बनाउन सक्छ तर राष्ट्रको मनोविज्ञान बदल्न सक्ने काम केवल विश्वसनीय नेतृत्वले गर्छ।

नेपाली कांग्रेस, संस्था र मर्यादाको प्रश्न

राजनीतिक दल केवल नेताहरूको जमघट होइन। कार्यकर्ताको लामो पंक्ति दलसँग आस्था र आशा बोकेर बसेका हुन्छन्। दल एउटा संस्था हो।

क्रिसमसकै दिन युक्रेनमाथि रुसको ठूलो मिसाइल आक्रमण

रुसले क्रिसमसको दिन युक्रेनका विभिन्न सहरमा व्यापक मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनका ऊर्जा मन्त्री हर्मन गालुश्चेन्कोले रुसले युक्रेनी उर्जा प्रणालीमाथि पुनः ठूलो आक्रमण गरिरहेको बताएका छन्। उनले क्षतिको सामना गर्न विद्युत आपूर्तिमा प्रतिबन्ध लगाइएको जानकारी दिए।

‘ट्वाइलेट पेपर’को पनि खेती

पूर्वी केन्याको मेरुमा एउटा हरियो पात भएको बिरुवा पृष्ठभूमिमा हल्लिरहेको छ। मेरु निवासी बेन्जामिन म्युटेम्बेले रोपेको यो बिरुवा फलफूलका लागि उपयोग हुँदैन।

सुँगुरको मिर्गौला प्रत्यारोपण सफल, बिरामी निको भएर घर फर्किए

अनुवांशिक रूपमा परिमार्जन गरिएको सुँगुरको मिर्गौला सफल प्रत्यारोपण गरिएका एक जना बिरामी घर फर्केका छन्।

बाल्टिमोरमा पुल भत्किदा हराएका ६ जना अझै भेटिएनन्

संयुक्त राज्य अमेरिकामा मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किँदा हराएका ६ जनाको अवस्था अझै अज्ञात रहेको छ।

ताइवानको राष्ट्रपतिमा स्वतन्त्रता पक्षधर नेता विजयी

ताइवानमा शनिवार सम्पन्न आमनिर्वाचनमा सार्वभौमसत्ताको पक्षधर उम्मेदवार विलियम लाई राष्ट्रपति पदमा विजयी भएका छन्।

रुखमा जीवितै भेटिए आँधीले उडाएका चार महिने शिशु

अमेरिकाको टेनिसी राज्यमा शक्तिशाली हावाहुरीले उडाएका चार महिनाका एक शिशु जीवितै फेला परेका छन्।

जब अस्पताल नै ‘मृत्यु क्षेत्र’ बन्यो!

विश्व स्वास्थ्य संगठनले गाजा सहरस्थित अल–सिफा अस्पताल मृत्यु क्षेत्र ‘डेथ जोन’ बनेको बताएको छ।

गाजाको अस्पताल ‘डेथ जोन’ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठनले गाजा शहरमा रहेको अलशिफ अस्पताल मृत्यु क्षेत्र ‘डेथ जोन’ बनेको बताएको छ।

एआईले पहिचान गर्‍यो रोग सर्ने वंशाणु पहिचान

रोग पहिचान र उपचारमा सहयोग पुग्ने हिसाबले गुगलको ‘डिपमाइन्ड’ले रोगका लागि जिम्मेवार वंशाणुगत संरचना पहिचान गर्न सफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्