१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

काभा महिला भलिबल नेसन्स लिग: नेपालको फाइनल खेल्ने लक्ष्य

पाँच राष्ट्र सहभागी रहेको प्रतियोगितामा नेपाल पहिलो खेलमा बलियो श्रीलंकाविरुद्ध खेल्न लागेको छ। आजको खेलमा जित निकाल्दै नेपाल सुखद सुरुआत गर्न चाहन्छ।

बङ्गलादेशमा डाक्टर पढिरहेका विद्यार्थीद्वारा नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था गरिदिन आग्रह

बङ्गलादेशमा मेडिकल कलेजमा अध्ययनरत नेपाली बिद्याथीले नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था गरिदिन नेपाल मेडिकल काउन्सिलसँग आग्रह गरेका छन् ।

बांगेसिमलमाबाट एक ट्रक अवैध चिनी बरामद

वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलमा प्रहरीले ठूलो परिणाममा चिनी बरामद गरेको छ। चेकजाँच गर्ने क्रममा कर्णाली राजमार्ग हुँदै लैजान लागेको चिनी प्रहरीले बरामद गरेको हो।

अपाङगता भएकाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग

अपाङ्गता भएकाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न नेपाल नेत्रहिन युवासंघ मोरङले माग गरेको छ।

एन्फा यु–१८ युथ लिग: शीर्ष स्थानमै फर्कियो पुलिस

कप्तान सुवास बम र विक्रम गौतमको चार र साजनराज गौतम र गणेश पुलामी मगरको अर्को दुई उत्कृष्ट गोल।

युएईमा बन्धक ५४ नेपाली कामदारबारे मानव अधिकार आयोगको चासो

वैदेशिक रोजगारका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेका ५४ जना नेपाली कामदार एक महिनाभन्दा बढी समयदेखि बन्धकमा परेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ।

सिग्देल कामु प्रधानसेनापति

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा साउन २५ देखि बिदा बस्ने भएपछि बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ।

लागुऔषध धेरै भेटिन थालेपछि दोलखामा चल्यो ‘प्रहरी अपरेसन’

जिल्लामा लागुऔषध कारोबारीहरूले डरलाग्दो सञ्जाल बिस्तार हुन थालेपछि दोलखा प्रहरीले लागुऔषध विरुद्ध कडा खालका ‘प्रहरी अपरेसन’ सञ्चालन गरेको छ।

प्रधानमन्त्रीले भनेः दुईवर्ष पुग्नुअघि नै राजीनामा दिन्छु, देउवाजी चुनाव गराउनुहुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेको दुईवर्ष पुग्नुभन्दा एकसाता अघि नै राजीनामा दिने घोषणा गरेका छन् ।

विश्वासपात्रले नै पूर्व राज्यमन्त्री यादवको हत्या गरेको भन्दै दुई अभियुक्त सार्वजनिक

पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै विश्वासपात्रबाट भएको प्रहरी अनुसन्धानले देखिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमवार रायको हत्यामा संलग्न रहेका दुई जनालाई सार्वजनिक गरेको छ ।

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन

नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा प्राज्ञिक सम्मिलन- २०८१ प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो।

तीन नेपालीको चुनौती समाप्त

पेरिस ओलम्पिक २०२४ मा टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाको चुनौती समाप्त भएको हो।

पौडी पोखरीका लागि जीवन रक्षक तालिम सुरु

नेपाल पौडी सङ्घले आयोजना गरेको जीवन रक्षक तालिम आइतबारबाट सुरु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरी सातदोबाटो ललितपुरमा सुरु भएको तालिममा ४ महिला र ५३ पुरुष गरि ५७ जना प्रशिक्षार्थी सहभागी छन् ।

पोखरामा ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांक बन्दै

नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ लाख लिटर (३६ सय किलोलिटर)का हवाई इन्धन भण्डारण ट्यांक निर्माण गरिरहेको छ।

‘पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन आवश्यक छ’

नेपाली कांग्रेसका नेता महेश आचार्यले कांग्रेसभित्र गुट–उपगुट हाबी हुँदा पार्टी अहिलेको अवस्थामा आएको बताएका छन् । प्रजातान्त्रिक विचार समाज चितवनले शनिबार आयोजना गरेको २५औँ साधारणसभा तथा वैचारिक कार्यक्रममा उनले पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन जरुरी रहेको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्