१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन संविधान संशोधनः कांग्रेस नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आमसहमतिका आधारमा संविधान संशोधन गरिने बताएका छन् ।

नेपालगन्ज मेडिकल कलेजबाट तीन हजार बढी डाक्टर उत्पादन

लर्डबुद्ध एजुकेसनल एकेडेमी लिमिटेडअन्तर्गतको नेपालगन्ज मेडिकल कलेजबाट तीन हजार बढी डाक्टर उत्पादन भएका छन्।

‘अमरज्योति’ काे समालोचना विशेषाङ्क लोकार्पण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले ‘अमरज्योति साहित्यिक त्रैमासिक’ काे समालोचना विशेषाङ्क लोकार्पण गर्नुका साथै साहित्य समाजका पदाधिकारीहरूलाई स्रष्टार समालोचकहरूसँग साक्षात्कार गराउने कार्यक्रमको आयोजना गरेको छ।

नेपाल प्रहरीका २८९ लेखापालको सरूवा,को कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरुको सरुवा गरेको हो।

अर्थतन्त्र चलायमान बनाउन लचिलो मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र चलायमान हुनेगरी चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ।

नयाँ विचारका साथ ८४ मा चुनाव लड्छौँ :प्रकाण्ड

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माले आफ्नो पार्टीले नयाँ विचारका साथ २०८४ को चुनाव लड्ने बताएका छन् ।

मन्त्रीको गुनासो: ‘खादा माला’ले काम गर्नै दिएन

कार्यालय समय हुनु अगावै शुक्रबार बिहान सिंहदरबारको दक्षिण गेटबाहिर खचाखच भीड जम्मा भइसकेको थियो । सिंहदरबारको प्रवेश अनुमति (पास) लिन अटेसमटेस भएको भीड कति बेला पास पाइएला र भित्र छिरौँला भन्ने हतारोमा देखिन्थ्यो ।

काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा नेपालको चुनौती श्रीलङ्का

नेपालले घरेलु मैदानमा आयोजना हुने काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ।

कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौँः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारमा सहज हुने बताएका छन् ।

मौद्रिक नीति २०८१/८२ : बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था गरेको छ।

कोशी सरकारमा कांग्रेस तत्कालै सहभागी नहुने

नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले कांग्रेस तत्कालै कोशी सरकारमा सहभागी नहुने बताएका छन्।

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति (पूर्णपाठसहित)

सरकारले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत शेयर धितो कर्जामा तोकिएको अधिकतम सीमा खारेज गरेको छ । व्यक्तिगततर्फको शेयर धितो कर्जामा मौद्रिक नीतिले केही नयाँ व्यवस्था ल्याएको छैन ।

मौद्रिक नीतिः निर्माण व्यवसायलाई गति दिने लक्ष्य

पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राख्दै थप गति दिने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ।

मौद्रिक नीति ०८१/८२ : अर्थतन्त्रलाई थप गतिशील बनाउने

मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्