१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषमा परेको चाप व्यवस्थापन गर्न सहज नीति

बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही खुकुलो व्यवस्थाहरु ल्याएको छ।

धरानमा ‘ग्रिन एण्ड क्लिन’ अभियान

धरानमा नेपाली कांग्रेसले ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको छ। कांग्रेसले ४२औँ बिपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको हो।

स्यान्टु र मनिताले नेपालको झन्डा बोक्ने

फ्रान्स राजधानी पेरिसमा आयोजना हुने ३३औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिताको मार्चपासमा नेपालको झन्डा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन्।

वैदेशिक रोजगारीको ‘अभिशाप’

विश्व बैंकद्वारा सार्वजनिक आप्रवासन तथा विकास प्रतिवेदन २०२३ अनुसार कूल गार्हस्थ उत्पादन अनुपातमा सर्वाधिक विपे्रषण भित्राउने मुलुकमध्ये नेपाल पाँचौं स्थानमा रहेको छ।

चितवनमा १ सय ५६ जनाले त्यागे नागरिकता

चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्दै गएको छ । परिवार सहित विदेशमा व्यवस्थित बसोबास गर्न थालेपछि यहाँका नागरिकले नागरिकता परित्याग गर्न थालेका हुन् ।

दुर्घटना भएको झण्डै आधा घण्टासम्म सौर्यको विमान बलिरह्यो...

बिहान ११ः११ मा खसेको विमानको आगो भने ११ः४० सम्म लागेको थियो। ११ः४० मा आगो पूर्णरुपमा नियन्त्रणमा आएको मैनालीले बताए। करिब आधा घण्टा विमानमा आगो दन्किरहयो।

भेनिसमा प्रदर्शन हुँदै ‘पूजा, सर’

विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

भारत सरकारको बजेट: नेपाललाई ११ अर्ब अनुदान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा नेपाललाई सात अर्ब भारु (११ अर्ब २० करोड रूपैयाँ) अनुदान दिने उल्लेख छ।

प्राधिकरणले ६ वटा उद्योगमा लाइन जोड्यो

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा नेपाल विद्युत् प्राधिकरणले अन्ततः उद्योगमा लाइन जोडेको छ । प्राधिकरणले ६ वटा उद्योगमा काटेको लाइन मंगलबार साँझ जोडेको हो।

रोकिराखेको टिपरमा ठाेकिँदा स्कुटर चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली मनोहरा सिद्धार्थ पेट्रोल पम्प अगाडि ओरालोमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

पर्यटन बोर्ड (एसटीएलआरपी) लाई तेस्रो पटक (पाटा) गोल्ड अवार्ड प्राप्त

नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको छ।

प्राधिकरणले ६ उद्योगको बिजुली जोड्ने

नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने भएको छ।

बागमती प्रदेस मन्त्रालय बाँडफाँट : कांग्रेसका सात र एमालेका छ मन्त्रालय

बागमती प्रदेस सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीच मन्त्रालय बाँडफाँटबिच सहमती भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्