१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा

काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।

‘कुलमानको अटेरीले’ उद्योगमा विद्युत् जोड्न ढिलाइ भएको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा लाइन काटेका उद्योगमा लाइन जोड्न निर्देशन दिए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नमानेका कारण उद्योगहरूमा लाइन जोड्न ढिलाइ भएको व्यवसायीको आरोप छ।

बागमतीको मुख्यमन्त्रीमा लामाले आज दाबी पेश गर्दै

कांग्रेस बागमतीका संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्यमन्त्री पदमा दाबी पेश गर्न लागेका हुन्।

‘फर्मेन्टेड’ खान्कीका फाइदा

भिन्न चरित्रका फर्मन्टेसन ब्याक्टेरियाले खान्कीलाई थप सशक्त बनाउने भएकाले घरको खान्की व्यावसायिक उत्पादनभन्दा स्वस्थकर हुन्छ भन्ने देखियो।

कहिलेसम्म जोगिएला कांग्रेस–एमाले गठबन्धन ?

आशा, विश्वास र भरोसासहित आएका पार्टी नेता तथा कार्यकर्ताको खादा, माला तथा शुभकामनालाई अस्वीकार गर्न नसकिएको मन्त्रीहरू बताउँछन्। त्यसमै धेरै समय बित्दा मन्त्रालयलाई समय दिन नपाएको सुनाउँदै एक मन्त्रीले भने, ‘साथीभाइलाई समय दिँदा मन्त्रालयको काममा केन्द्रित हुन पाइएको छैन।’

देश र आफ्नो क्षेत्रको विकासका लागि आफैँ अग्रसर हुनुपर्छ : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देश र आफ्नो क्षेत्रको विकासका लागि अरूबाट अपेक्षा गर्नुभन्दा आफैँ अग्रसर हुनुपर्ने बताएका छन् ।

सामसङद्वारा नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरु

सामसङले नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरु गरेको छ । नेपाली ओलम्पिक खेलाडीहरूलाई समर्थन देखाउँदै सामसङ नेपालले यस्तो प्लेटफर्म सुरु गरेको हो।

प्रधानमन्त्रीबाट महाकाली करिडोरबारे सदनलाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली करिडोर आयोजनाअन्तर्गतको तुषारपानी–कोटेघर–टिङ्कर खण्डबारे सदनलाई जानकारी गराएका छन्।

नेप्से परिसूचक बढ्ने क्रम जारी,१३ अर्ब ९१ करोड ५५ लाख भन्दा बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन सोमबार सामान्य अङ्कको सुधार देखिएको छ । सोमबार परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अङ्कमा कायम भएको हो ।

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्ः परराष्ट्रमन्त्री डा.आरजु राणा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिएकी छन्।

नेपाल-चीनको सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन्।

नेपालको सेमिफाइनलमा प्रतिद्वन्द्वी किर्गिस्तान

नेपालले माल्दिभ्समा जारी काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा किर्गिस्तान प्रतिद्वन्द्वी पाएको छ।

विराटनगरमा दिउँसै १४ लाख लुटपाट

विराटनगर महानगरपालिका–३ स्थित नेपाल आयाल निगम नजिकबाट आइतबार दिउँसो एक व्यवसायीको कार्यालयबाट १४ लाख रुपैयाँ लुटपाट भएको छ।

अरुणको सम्झनामा जति माया लाए पनि...

साँझ छिप्पिँदै थियो । मधुरो उज्यालोमुनि कलाकार भुइँमा पलेँटी कसे । बागलुङ बजारको एक प्रतिक्षालयमा सङ्गीतप्रेमी व्यग्र थिए, गीतसङ्गीत सुन्न र त्यसको तालमा रमाउन । विस्तारै गुञ्जियो ‘तिमी रामराम भजी बाँच’ । यही भजनबाट शनिबार गायक अरुण थापा मगरको २५औँ स्मृति दिवस ‘अरुण स्मृति साँझ’ आरम्भ भयो ।

बंगलादेशमा रहेका नेपालीको जिउधनको सुरक्षा गर्न सरकारसँग कांग्रेसको आग्रह

कांग्रेस संसदीय दलको आइतबार बसेका संसदीय दलको बैठकले नेपाल आउन चाहाने सबै नेपाली नागरिकलाई स्वदेश फिर्तिको सहज वातावरण बनाउन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्