१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

बंगलादेशमा रहेका नेपालीको जिउधनको सुरक्षा गर्न सरकारसँग कांग्रेसको आग्रह

कांग्रेस संसदीय दलको आइतबार बसेका संसदीय दलको बैठकले नेपाल आउन चाहाने सबै नेपाली नागरिकलाई स्वदेश फिर्तिको सहज वातावरण बनाउन आग्रह गरेको छ।

युसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउँदै आएको अमेरिकी सहयोग नियोग युएसएआइडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त भएकी छन्।

बागमतीमा कांग्रेसले लामालाई मुख्यमन्त्री बनाउने, जम्कट्टेलको विपक्षमा मतदान गर्ने

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ।

मोतीलक्ष्मी उपासिका क्रान्तिकारी तथा प्रेरणादायी नारी साहित्यकार

नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल भाषा मिसा खलस्को सहकार्यमा नेपालभाषाका साहित्यिक सर्जक तथा अभियन्ता मोतीलक्ष्मी उपासिकाको ११५ओैँ जन्मजयन्ती मनाइएको थियो।

महिला एसिया कप: नेपालको सेमिफाइनलमा नजर

महिला एसिया कपको आगामी यात्रा न नेपाललाई सजिलो छ, न पाकिस्तानलाई। किनकी पहिलो खेलमा जित हासिल गरेको नेपालले अब पाकिस्तान र भारतजस्ता बलिया टोलीलाई पराजित गर्नुपर्छ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

बैठक मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।

नेपाली राजनीतिमा बिपी प्रभाव

नेपाली कांग्रेसका संस्थापक बिपी कोइराला एक राष्ट्रवादी, लोकतन्त्रवादी तथा समाजवादी नेता थिए। उनी परिवर्तनका संवाहक एक कुशल संगठनकर्ता मात्र नभएर दूरदर्शी राजनीतिक विचारक पनि थिए।

आज ४२ औं बिपी स्मृति दिवस

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

दुई तिहाई बहुमतनजिक ओली सरकार !

नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यअन्तर्गत बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्।

किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न माग

महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिएको छ । संविधान प्रदत्त सो अधिकार सुनिश्चित गर्न राज्यले नयाँ नीति बनाउन र यसलाई कार्यान्वयन गर्न माग गरिएको छ।

सेनाद्वारा एक हजार चार सय किलोमिटर सडक निर्माण

नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडक ट्र्याक खोल्ने कार्य पूरा गरेको छ।

निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । अर्थ मन्त्रालयमा शुक्रबार नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिने क्रममा उनले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन ।

बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् ।

१५ औँ महाधिवेशन समयमै हुनेमा नेता कोइरालाको आशङ्का

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १५ औँ महाधिवेशन समयमै हुनेमा आशङ्का व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्