४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रिय गौरवका आयोजना निर्माण सन्तोषजनक नभएकोमा चिन्ता

सरकारले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न नसकेकोमा सांसदहरूले चिन्ता व्यक्त गरेका छन्।

निःशुल्क आधारभूत स्वास्थ्य सेवा: संविधानमा सुनिश्चित, कार्यान्वयन अनिश्चित

नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई मौलिक हकअन्तर्गत समावेश गरेको छ। मौलिक हक भन्नुको अर्थ घोषित अधिकार अनिवार्य कार्यान्वयन हुनुपर्छ भन्ने मान्यता राख्छ।

नौ वर्षमा पनि बनेनन् कर्मचारी कानुन

प्रशासन कानुन नआउँदा संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी बोकेको निजामती क्षेत्र अलमलमा परेको छ।

व्यवहारमा कहाँ छ अनिवार्य र निःशुल्क शिक्षा?

संविधान जारी भएको करिब एक दशक पुग्न लाग्यो। संविधानले नै व्यवस्था गरेअनुसार विद्यालय शिक्षाको अधिकार स्थानीय पालिकाहरूका काँधमा गएको छ।

समाजवाद होइन आसेपासे पुँजीवादको पक्षमा

नेपालको संविधान, २०७२ को प्रस्तावनामा ‘लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने’ लेखिएको छ।

दलीय स्वार्थ र भ्रष्टाचारको अचानोमा

संविधानसभाबाट संविधान बनेपछि मुलुकमा ‘कायापलट हुन्छ’ भनिएको थियो। गणतन्त्रपछि बन्ने नयाँ संविधानले देशमा उलटपुलट नै गर्छ भन्ने फोस्रो आश्वासनले जनतालाई लोभ्याएको थियो।

अभिभावकको निगरानीले उत्कृष्ट श्रीमावि, दाङ

सार्वजनिक शिक्षामा अभिभावकको निगरानी रह्यो भने त्यो विद्यालय देशकै सर्वोत्कृष्ट विद्यालय बन्नसक्ने उदाहरण दाङ जिल्लाको एक विद्यालयले दिएको छ।

संविधानको १० वर्ष, जनतामा छैन हर्ष

संविधानसभामार्फत संविधान लेख्ने नेपाली जनताको झन्डै सात दशक लामो चाहना २०७२ असोज ३ गते पूरा भएको हो।

आजदेखि धरहरा खुला निः शुल्क चढ्न पाइने

सरकारले संविधान दिवसको अवसर पारेर बिहीबारदेखि सर्वसाधारणलाई निःशुल्क धरहरा चढ्ने व्यवस्था मिलाएको छ।

इन्द्रजात्रा: सांस्कृतिक उल्लासको पर्व

काठमाडौं उपत्यकाको ऐतिहासिक र सांस्कृतिक पर्व इन्द्रजात्रा नेवार समुदायको प्रमुख पर्वमा पर्छ।

संविधान समस्या होइन

मुलुकको नयाँ संविधान १० औं वर्षमा प्रवेश गरेको छ। संविधानको प्रयोगका हिसाबले एक दशकको अनुभव खासै उत्साहजनक छैन।

इलामको ‘घरजम’ नाटक देशकै सर्वाेत्कृष्ट

इलामको चेतना नाट्य समूहले प्रस्तुत गरेको नाटक ‘घरजम’ राष्ट्रिय नाटक महोत्सव–२०८१ मा देशभरकै पहिलो भएको छ ।

प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह

सङ्घीय शासन व्यवस्था विश्वमा नै सर्वोत्कृष्ट तथा उत्तम शासन व्यवस्था रहकाले यसको कार्यान्वयन पक्षलाई दिगो तथा प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ । शासन व्यवस्था जति उत्तम तथा राम्रो भए पनि कार्यान्वयनमा कमी कमजोरी भएमा असन्तुष्टि बढ्दै जान्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्