४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दलभन्दा व्यक्तित्वलाई मत

यसपालिको निर्वाचनमा मतदाताले दलभन्दा पनि व्यक्तिको व्यक्तित्व हेरेको देखाउँछ। एउटै पार्टीका मेयर पराजित भएर उपमेयर निर्वाचित भएको देखिएको छ। उम्मेदवार आफ्नो पार्टीको प्रभाव रहेको क्षेत्रमै पछारिएका छन्।

पोखराले ‘अटेरी’ लाई टेरेन

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल काठमाडौंका मतदाताले अलि परिवर्तन खोज्दा स्वतन्त्र उम्मेदवारले बढी मत पाएको बताउँछन्।

शिक्षामा राजनीतिक क्रिडा

आजको चाहना भनेको नै विविध व्यावहारिक सिप तथा कला सिकाउने शिक्षा चाहिएको हो। यसो हुन सकेमा शैक्षिक क्षेत्रले उत्पादन गर्ने जनशक्ति आन्तरिक बाह्य बजारमा सहजै खपत हुन सक्छ।

‘राजनीतिक दलप्रतिको अविश्वासले मत कम खस्यो’

काठमाडौंका मतदाताका सन्दर्भमा पहिले पनि यस्ता उदाहरण छन्। काठमाडौंका प्रभावशाली व्यक्ति गृहमन्त्री भएको बेला नानीमैया दाहाललाई प्रमुखमा भोट दिएर जिताएको उदाहरण दिँदै मल्लले मतदाताको आक्रोशकै कारण मत नखसेको बताए।

नयाँ–पुराना दुवै पुस्तामा उत्साह

‘भोट हाल्न बाँचेजस्तो भयो,’ उनले मुस्कुराउँदै भनिन्, ‘बिहानै गएर भोट खसाल्नेछु।’ चुनावमा कसले जितेर के गर्‍यो भन्दा पनि आफ्नो जीवनमा धेरै परिवर्तन आएको उनले सुनाइन्।

असंवेदनशील र भागबन्डाको चुनाव

देउवाले मूल्य–मान्यताको राजनीतिभन्दा व्यक्तिगत लाभ–हानिको कुरा उठाए। बहुदलीय प्रतिस्पर्धाको मर्म र भावना विपरित भइरहेको गलत राजनीतिक खेलको रक्षामा बोले।

ताप्लेजुङमा ४५ जनाले लिए उम्मेदवारी फिर्ता

ताप्लेजुङमा १ प्रमुख,१ उपप्रमुख, ६ उपाध्यक्षसहित ४५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

राष्ट्रघाती बढार्ने युवा अठोट

जेल बसेको, हजारौँलाई मारेको, लुटेको, चुटेको, अपहरण गरेको र कैयन् कर्तुत वा कुकर्मलाई त्याग वा बलिदान मानेर मतदान गर्नेहरूका कारण फलाम ठोक्नुपर्नेलाई सलाम ठोक्नुपर्ने अवस्था आयो।

भोट माग्न घरदैलो अभियानमा उम्मेदवार

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन्।

गठबन्धनलाई चुनौती बन्दै बागी: सके फकाउने, नभए कारबाही गर्ने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एक अर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई फकाउन सक्रिय भएका छन्।

बैतडीमा दलहरुले गरे उम्मेदवारी दर्ता

बैतडीमा मुख्य राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन्। स्थानीय तहको निर्वाचनको लागि सत्तासाझेदार दलबीच र एमालेले राप्रपासँग केही स्थानीय तहमा गठबन्धन गरेका छन्।

ठूला दलले बल्ल गर्न थाले मनोनयन दर्ता

तनहुँमा ठूला राजनीतिक दलले मनोनयन दर्ता थालेका छन्। मनोनयन दर्ताको अन्तिम दिनको अन्तिम समयमा आएर ठूला राजनीतिक दलको उम्मेदवारी दर्ता सुरु भएको हो।

संघीयता कार्यान्वयनमा अलमल

संविधानसभा मार्फत नयाँ संविधान जारी भएपछि मुलुक संघीय शासन प्रणालीमा गयो। तीन तहको शासन प्रणालीमार्फत मुलुकमा शासन सुरु भयो।

विकासोन्मुख राष्ट्रका लागि आँधीबेहरी

खाद्यवस्तुको आकासिँदो मूल्य र भोकमरीले विश्वमा दंगा तथा राजनीतिक उथलपुथलको संभावना बढाउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्