निर्वाचन परिणामको सन्देश
यो निर्वाचन परिणाममा ओलीसँग सहमत हुन सकिने कुराचाहिँ के छ भने यसले स्थायित्व नदिन सक्छ र सत्ता स्वार्थमा को कता विभाजित हुन्छन्, अहिले नै अनुमान गर्न कठिन छ।
यो निर्वाचन परिणाममा ओलीसँग सहमत हुन सकिने कुराचाहिँ के छ भने यसले स्थायित्व नदिन सक्छ र सत्ता स्वार्थमा को कता विभाजित हुन्छन्, अहिले नै अनुमान गर्न कठिन छ।
सूचना र सञ्चार प्रविधिको व्यापकतासँगै निर्वाचनजस्ता महत्वपूर्ण राजनीतिक र अन्य परिघटनामा सामाजिक सञ्जालको प्रयोग वा दुरूपयोग विश्वभरमै आमप्रवृत्ति बनिसकेको छ।
निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ।
गोरखा १ तिब्बत सँग सिमाना जोडिएको दुर्गम गाउँ भएपनि मत बदर संख्या भने गोरखा २ का सुगम ठाउँमा धेरै देखिएको छ। गोरखा २ मा भन्दा १ मा मतदाता धेरै छन्। तर बदर मत संख्या २ मा धेरै छ।
यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभरिजस्तै बाँकेमा पनि मिश्रित परिणाम आएको छ।
स्थानिय तहको निर्वाचनमा कास्कीका ५ पालिका मध्ये २ पालिका प्रमुख तथा पोखराका ३३ वडामध्ये ११ वटा वडामात्रै जितेको एमाले कमजोर बनेको विश्लेषण गरिएको थियो। तर एमालेले फेरी एक पटक आफू कमजोर नरहेको जनमतबाट पुष्टि गरेको छ।
मंसिर ४ गतेको संघ र प्रदेश सभाको निर्वाचनमा बाजुराका दर्जन बढी मतदान केन्द्रमा बुथ कब्जा गरिएको, दर्जन बढी केन्द्रमा दोहोरो झडप भई दर्जनौ व्यक्तिहरु घाइते भएको र त्रिवेणी नगरपालिका ७ मा २ जनाको ज्यान नै गएपछि निर्वाचन आयोगले छानवीनका लागि उच्च स्तरीय टोली बाजुरा पठाएको हो।
मुलुकका प्रत्येक राजनीतिक शक्तिले बुझ्नुपर्ने एक मात्र कुरा हो-अनावश्यक उत्तेजना फैलाउनुलाई पनि मतदाताले स्वीकार्नेवाला छैनन्।
पहिलो संविधान सभाको निर्वाचनमा महत्वपूर्ण र निर्णायक शक्तिको रूपमा उदाएका मधेस केन्द्रित दलहरू पछिल्लो समय आधारभूमिमै कमजोर बन्दै गएका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्वाचनको सिलसिलामा ‘बिना ढेउवा’ ‘फ्रि टिकट’, ‘फ्रि भिसा’ मा युवालाई विदेश पठाउने बताएर चर्चित भएका छन्।
बाराको निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल र (ख) मा एमालेका देवनारायण चौधरी प्रदेश सभा सदस्यमा बिजयी बनेका छन्।
धनुषा निर्वाचन क्षेत्र-१ जनता समाजवादी पार्टीका दिपक कार्कीको अग्रता कायमै रहेको छ।
धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा नेकपा एमालेका उमाशंकर अरगरियाको अग्रता कायमै रहेको छ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को २ मा पनि जनमत पार्टीका शम्भु कुमार साह विजयी भएका छन्। साह ४८ मतले विजयी भएका हुन्।