६ आश्विन २०८१ आइतबार
image/svg+xml

घटेन बदर मतको दर

गोरखा १ तिब्बत सँग सिमाना जोडिएको दुर्गम गाउँ भएपनि मत बदर संख्या भने गोरखा २ का सुगम ठाउँमा धेरै देखिएको छ। गोरखा २ मा भन्दा १ मा मतदाता धेरै छन्। तर बदर मत संख्या २ मा धेरै छ।

तीन जिल्ला बाहेकको मत परिणाम मंसिर १३ गतेसम्म आइसक्ने

यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ।

कास्कीमा एमाले बलियो, कांग्रेसलाई बिऊ जोगाउनै मुश्किल

स्थानिय तहको निर्वाचनमा कास्कीका ५ पालिका मध्ये २ पालिका प्रमुख तथा पोखराका ३३ वडामध्ये ११ वटा वडामात्रै जितेको एमाले कमजोर बनेको विश्लेषण गरिएको थियो। तर एमालेले फेरी एक पटक आफू कमजोर नरहेको जनमतबाट पुष्टि गरेको छ।

चुनावमा भएको धाँधलीको छानवीन गर्न निर्वाचन आयोगको टोली बाजुरामा

मंसिर ४ गतेको संघ र प्रदेश सभाको निर्वाचनमा बाजुराका दर्जन बढी मतदान केन्द्रमा बुथ कब्जा गरिएको, दर्जन बढी केन्द्रमा दोहोरो झडप भई दर्जनौ व्यक्तिहरु घाइते भएको र त्रिवेणी नगरपालिका ७ मा २ जनाको ज्यान नै गएपछि निर्वाचन आयोगले छानवीनका लागि उच्च स्तरीय टोली बाजुरा पठाएको हो।

उदार व्यवस्थाको उदय

मुलुकका प्रत्येक राजनीतिक शक्तिले बुझ्नुपर्ने एक मात्र कुरा हो-अनावश्यक उत्तेजना फैलाउनुलाई पनि मतदाताले स्वीकार्नेवाला छैनन्।

कमजोर बन्दै मधेसी दल

पहिलो संविधान सभाको निर्वाचनमा महत्वपूर्ण र निर्णायक शक्तिको रूपमा उदाएका मधेस केन्द्रित दलहरू पछिल्लो समय आधारभूमिमै कमजोर बन्दै गएका छन्।

कति हुन्छ निर्वाचन खर्च?

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्वाचनको सिलसिलामा ‘बिना ढेउवा’ ‘फ्रि टिकट’, ‘फ्रि भिसा’ मा युवालाई विदेश पठाउने बताएर चर्चित भएका छन्।

लोसपाका सोनल र एमालेका चौधरी प्रदेशसभा सदस्यमा विजयी

बाराको निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल र (ख) मा एमालेका देवनारायण चौधरी प्रदेश सभा सदस्यमा बिजयी बनेका छन्।

धनुषा-१ मा जसपाका दिपकको अग्रता कायमै, माओवादीका मातृका पछ्याउँदै

धनुषा निर्वाचन क्षेत्र-१ जनता समाजवादी पार्टीका दिपक कार्कीको अग्रता कायमै रहेको छ।

धनुषा-२ मा एमालेका उमाशंकरको अग्रता कायमै ,कांग्रेसका रामकृष्ण पछिपछि

धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा नेकपा एमालेका उमाशंकर अरगरियाको अग्रता कायमै रहेको छ।

सप्तरीमा जनमतको तेस्रो जित: क्षेत्र नम्बर ३(२) मा शम्भु साह विजयी

सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को २ मा पनि जनमत पार्टीका शम्भु कुमार साह विजयी भएका छन्। साह ४८ मतले विजयी भएका हुन्।

करिव ९ दिन भित्र मतगणना कार्य सम्पन्न हुने निर्वाचन आयोगको अनुमान

निर्वाचन आयोगले करिब ९ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ।

धनुषा-२ मा एमालेको उमाशंकर अगाडि,कांग्रेसका रामकृष्ण पछिपछि

धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ एमालेको उमाशंकर अरगरियाले अग्रता बनाएका छन्।

एमालेको उजुरी बारे निर्णय दिन आयोगको ढिलाइ, दोलखामा मतगणना सुरु हुन सकेन

एमालेले दिएको उजुरी बारे निर्वाचन आयोगले निर्णय दिन ढिलाइ गर्दा दोलखामा सोमबार दिउँसो सम्म मतगणना सुरु हुन सकेको छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्