६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सप्तरीमा जनमतको तेस्रो जित: क्षेत्र नम्बर ३(२) मा शम्भु साह विजयी

सप्तरी निर्वाचन क्षेत्र नम्बर  ३ को २ मा पनि जनमत पार्टीका शम्भु कुमार साह विजयी भएका छन्। साह ४८ मतले विजयी भएका हुन्।

साहले १० हजार ८६२ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी जनता समाजवादी पार्टीका विन्देश्वर प्रसाद यादवले १० हजार ८१४ मत प्राप्त गरे। नेपाली कांग्रेसका भगवतीप्रसाद यादवले ९ हजार २०१ मत ल्याएर तेस्रो भएका छन्।  

सप्तरीमा मंगलबार जनमतक दुई जना प्रदेशसभा सदस्य निर्वाचित भैसकेका छन्। निर्वाचन क्षेत्र नमबर २९१० र २९२० मा महेशप्रसाद यादव र सतिश सिंह निर्वाचित भएका छन्।  

प्रकाशित: ७ मंसिर २०७९ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App