२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

धनुषा-१ मा जसपाका दिपकको अग्रता कायमै, माओवादीका मातृका पछ्याउँदै

धनुषा निर्वाचन क्षेत्र-१ जनता समाजवादी पार्टीका दिपक कार्कीको अग्रता कायमै रहेको छ। कार्कीले ५ हजार ८२४ मत प्राप्त गरी अग्रता बनाएका छन् भने उनलाई माओवादी केन्द्रका मातृकाप्रसाद यादव ३ हजार ६०५ मत ल्याएर पछ्याउँदै छन्।

राप्रपाका मनोज मल्ल ठकुरीले २ हजार ६५० मत ल्याएर तेस्रो स्थानमा छन् भने जनमत पार्टीका किशोर साह कमलले २ हजार ६६२ मत प्राप्त गरेका छन।

गणेशमान चारनाथ नगर पालिकाको मतगणना सम्पन्न भएको छ।

प्रकाशित: ७ मंसिर २०७९ ०८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App