छ महिनामा तीन हजार पैँतालिस लागुऔषध कारोबारी पक्राउ
उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्।
उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी र प्रहरीबिच कुटाकुटको विषयमा बनेको छानबिन समितिले प्रतिवेदन बुझाएपछि असन्तुष्ट भई राजीनामा दिएर चर्चामा आएका अर्जुन चन्द ठकुरीले अन्ततः आफ्नो राजीनामा फिर्ता लिएका छन्।
मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको छ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि पूर्वतिरका राजमार्गमा रहेका अस्थायी संरचनाहरु हटाउन सुरु गरिएको छ।
नेपाल प्रहरी, सूर्यविनायक नगरपालिकाका नगर प्रहरीको सुरक्षामा मिचेर बनाइएका अस्थायी संरचनाहरु डोजर लगाएर भत्काउन सुरु गरिएको हो
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका बिक र साढे दुई वर्षीय छोरा शुशान्तको हत्या गरेका हुन्।
नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले अकस्मात् सेवाबाट राजीनामा दिएका छन्। उनी पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखको जिम्मेवारीमा थिए।
तीन महिनाअघि राजस्व अनुसन्धान कार्यालय इटहरीले तस्करको गोदाममा छापा मारेर करिब तीन करोड रूपैयाँबराबरका तस्करीका सामान बरामद गरेपछि सिरहामा कार्यरत सशस्त्र प्रहरीका तीनजना अधिकारी मुख्यालय तानिए।
प्रहरीले अन्नपूर्ण होटलको क्यासिनोभित्रबाट झन्डै एक करोड रूपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ।
निजीक्षेत्रका छाता संगठनले उद्योगी तथा व्यवसायी अरूण चौधरीलाई पक्राउ गरेकोमा चर्काे विरोध गरेका छन्।
वैदेशिक रोजगारका लागि विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विकाश वाईवा भन्ने सुजन तामाङ रहेको प्रहरीले जनाएको छ।
आठ महिना अघि भारतको मुम्बई पुलिसले एउटा परेवालाई चिनियाँ जासुसको आशङ्कामा पक्राउ गरेको थियो। उक्त परेवालाई उडाइएको हो।
तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको टोलीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी दर्शक बनिदिँदा तस्करी बढेको सिरहा केन्द्रित पत्रकार देवकुमार यादवले बताए।
यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे जाँचलाई प्राथमिकता दिँदै आइएको उनले बताए।