७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

६ सयभन्दा बढीलाई ठगेका तामाङ प्रक्राउ

६ सयभन्दा बढीलाई ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विकाश वाईवा भन्ने सुजन तामाङ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङले माल्टा, पोल्याण्ड, क्यानडा र क्रोएसिया  लगायतका देशमा पठाइदिने भन्दै ६०० भन्दा सर्वसाधारणसँग ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको हो।

प्रकाशित: १८ माघ २०८० ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App