१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सूर्यविनायकमा रहेका अस्थायी संरचनाहरु यसरी भत्काइँदैछ (तस्बिरसहित)

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि पूर्वतिरका राजमार्गमा रहेका अस्थायी संरचनाहरु हटाउन सुरु गरिएको छ।

नेपाल प्रहरी, सूर्यविनायक नगरपालिकाका नगर प्रहरीको सुरक्षामा मिचेर बनाइएका अस्थायी संरचनाहरु डोजर लगाएर भत्काउन सुरु गरिएको हो।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रे पुग्ने राजमार्ग खण्ड ६ लेनमा विस्तार गर्ने योजनाको काम भइरहेको छ। योजना अन्तर्गत राजमार्ग खण्डभित्र पर्ने गरी बनाइएका टहरालगायतका भौतिक संरचनाहरु भत्काउन सुरु गरिएको हो।

हेरौँ तस्बिरमाः

प्रकाशित: २२ माघ २०८० १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App