२२ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

कीर्तिपुर केन्द्रबिन्दु भएर २.६ म्याग्निच्युडको भूकम्प

<br>

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।

बिहीबार राति १० बजेर ४६ मिनेट जाँदा काठमाडौंको कीर्तिपुर केन्द्रबिन्दु भएर २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाभर महसुस भएको थियो। यसअघि आज बिहान १० बजेर १३ मिनेट जाँदा कास्की र मनाङको सिमानामा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रकाशित: ६ मंसिर २०८१ २३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App