८ पुस २०८१ सोमबार
image/svg+xml

खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल

जग्गा खरिद घोटालामा संलग्न नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगायतका उच्च अधिकारीमाथि कारबाही नगर्न संसदीय समितिमै चलखेल भएको छ । इन्धन भण्डारण गर्ने जग्गा खरिदमा चार गुणा महँगो मूल्य तिरेर भ्रष्टाचार भएको निष्कर्ष निकालेको संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति आफैंले तयार गरेर पारित गरेको प्रतिवेदन अवमूल्यन हुने गरी निर्णय गरेको छ ।

एमबिबिएस शिक्षा : मनपरी शुल्क असुल्न चलखेल

नयाँ शैक्षिक सत्रका लागि एमबिबिएस तहको भर्ना नजिकिएसँगै शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको छ ।

उम्मेदवार सिफारिसमा ‘आर्थिक चलखेल’

लक्ष्मीपुरपत्तारी गाउँपालिका–१ को वडाध्यक्षमा बुधबार दिउँसो १ बजे कांग्रेसबाट शिवकुमार साहले मनोनयनपत्र दर्ता गराए । उनी मत मागिरहँदा सोही साँझ त्यस पदमा कांग्रेसबाटै अर्को व्यक्ति दरबारी मण्डलको उम्मेदवारी प¥यो ।

सम्बन्धन निर्णयमा संलग्नलाई उन्मुक्ति दिन चलखेल

भौतिक पूर्वाधार नपुगेको विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन उपयुक्त हुने भन्दै फर्जी प्रतिवेदन दिनेलाई ‘उम्काउन चलखेल’ सुरु भएको छ ।

आयल निगम अनियमितता : उद्योग समितिको चलखेल

अनियमितताको विषय सार्वजनिक भएको तीन सातासम्म चुप लागेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले समेत पछिल्लो समय क्षेत्राधिकारमा हस्तक्षेप भन्दै अर्थपूर्ण सक्रियता देखाएको छ।

चिकित्सा विधेयक पास हुन नदिन चलखेल, ५१ दफामा २७६ संशोधन

चिकित्सा शिक्षासम्बन्धी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ मा अधिकांश सांसद सबैभन्दा बढी आवश्यक ठानिएको नयाँ सम्बन्धन, शिक्षण शुल्क र चिकित्सा शिक्षा आयोगजस्ता महत्वपूर्ण विषयका विपक्षमा उभिएपछि ऐन समयमै पारित हुनेमा झन् शंका थपिएको छ।

तरल राजनीतिमा ओलीको चलखेल

घोरिएर विचार गर्ने हो भने चाहिँ ओलीको भित्री अभीष्ट अर्कै छ भन्ने बु‰न धेरै गाह्रो पर्दैन। ओली रात पार्ने र त्यसमा अग्राखको टुसो पलाउने प्रतीक्षामा छन्।

निर्वाचन र चलखेल

आफूलाई लोकतन्त्र, गणतन्त्र र संघीयताको धरोहर ठान्ने सत्तारुढ दलहरू र असन्तुष्ट मधेसकेन्द्रित दलहरूका कारण संघीय लोकतान्त्रिक गणतन्त्रको लोकतान्त्रीकरणमा समस्या पैदा भएको छ।

निर्माण कम्पनी छनोटमा चलखेल

रामेछापको देवीटार-फुलासी पोखरी सडक खण्ड उपआयोजना पुनर्निर्माण तथा पुनर्स्थापना कार्य सुरु नहुँदै विवादमा तानिएको छ। एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माणाधीन देवीटार–दोरम्बा–पासेवन–कालीबगरअन्तर्गतको सो सडक खण्ड निर्माणका लागि निर्माण कम्पनी छनोटमा अनियमितता भएको राष्ट्रिय सतर्कता केन्द्रको अनुसन्धानबाट खुलेको हो।

सहकारी ऐनमा सांसदकै चलखेल

सहकारी ऐन निर्माणमा जनप्रतिनिधिको भूमिका नै शंकास्पद देखिएको छ। 'सहकारी ऐन–२०४८' लाई पूर्णरुपमा विस्थातित गर्न बनेको 'सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३' मा स्वार्थको द्वन्द्व देखिएको हो।

आतंककारी चलखेल रोकौं

नेपाल–भारतबीचको १ हजार ८ सय ८० किलोमिटर सीमारेखामा बारबन्देज लगाई करिब ३ सय ६० स्थानमा आवागमनका नाका राखिए आतंककारी समूहलाई नेपालको भूमिमा चलखेल गर्नबाट रोक्न सकिन्छ।

विद्युतीय मेसिन खरिदमा १६ अर्बको चलखेल

‘निर्वाचन तयारी थाल्दा सबै खरिद प्रक्रिया अपनाउन थाले समय लाग्छ, त्यसकारण छिटो निर्वाचन गराउन सिधै मन्त्रिपरिषद्बाट निर्णय गराएर सोझै खरिद हुन्छ,’ निर्वाचन आयोगस्रोतले नागरिकसँग भन्यो, ‘मिति घोषणा नगरी निर्वाचन तयारी थाल्न मिति पत्र लेख्नु भनेकै खरिद गर्न पाइयोस् भन्ने हो।’

वैदेशिक रोजगारीले परिवार भताभुङ्ग, गर्भका लागि अार्थिक चलखेल

श्रीमान् विदेश रहेका समयमा परपुरुषसँगको शारीरिक सम्बन्धबाट गर्भ बसेको खुलेपछि सदरमुकाम दिक्तेलका एक परिवार भताभुङ्ग भएको छ। अस्वस्थ भएर स्वास्थ्य संस्था पुर्‍याइएकी महिला परपुरुषसँगको अवैध सम्बन्धका कारण गर्भवती भएको खुलेपछि परिवार छाँगाबाट खसेजस्तो भएको थियो।

सुरक्षा परिषद् ऐन रोक्न चलखेल

चारै सुरक्षा निकायका लागि आवश्यक हातहतियार खरिद मापदण्ड तथा आवश्यक नीति बनाउन सक्ने अधिकारसहित प्रस्तावित सुरक्षा परिषद् विधेयक आन्तरिक तथा बाह्य चलखेलले अघि बढ्न सकेको छैन।

सानालाई कारबाही देखाएर ठूलालाई उन्मुक्ति दिन चलखेल

विमानस्थलबाट सुन तस्करी काण्डमा साना कर्मचारीलाई कारबाही गरेको देखाएर मुख्यलाई उन्मुक्ति दिने चलखेल सुरु भएको छ। भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले अनुसन्धान भन्दै २९ जना कर्मचारीलाई निलम्वन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्