४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
दीपक दाहाल
२०५८ सालदेखि मूलधारको पत्रकारितामा सक्रिय दीपक दाहाल स्वास्थ्य र शिक्षाका विषयमा रिपोर्टिङ गर्छन्। सामाजिक मुद्दाहरुमा दक्खल राख्ने उनी खोजी पत्रकारितामा रुचि राख्छन्।

दीपक दाहालका लेखहरु :

पत्रकार हमाललाई ‘गोल्डमेडल’

आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट नतिजासहित विश्वविद्यालयमै प्रथम भएपछि उनलाई पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहमा मंगलबार उक्त स्वर्ण पदक प्रदान गरिएको हो।

निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य नगर्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ।

जोखिमयुक्त ठाउँमा पदयात्रा नगर्न कास्की प्रशासनको आग्रह

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ।

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न कामपाको आग्रह

महानगरभित्रका मिठाई व्यवसाय सञ्चालक तथा व्यवसायसँग सम्बन्धित श्रमिकप्रति लक्षित गर्दै कामपाले आग्रह गरेको हो।

मोदी-कार्की संवाद: के-के भयो कुराकानी ?

वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले कार्कीलाई नेपालको प्रथम महिला प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका थिए।

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजमा कोटा थप्न सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ।

गणतन्त्रको रक्षक मिडिया: प्रबन्ध निर्देशक ज्ञवाली

नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले गुणस्तरीय पत्रकारिता र सामाजिक उत्तरदायित्वमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र देशको आर्थिक प्रगतिमा नेपाल रिपब्लिक मिडियाले योगदान पुर्‍याइरहेको बताएकी छन्।

गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिऔँ: ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

एमालेको नेतृत्वबिना समृद्धि हुँदैन: ओली

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको नेतृत्वबिना नेपालको समृद्धिको सपना पूरा नहुने बताएका छन्।

सङ्खुवासभामा चट्याङ लागेर ४० भेडा मरे

शुक्रबार राति मकालु–३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

हुलाक टिकटमा रैथाने र लोपोन्मुख कलासंस्कृति पनि समेटिनुपर्छः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटमार्फत लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

भाटभटेनीको ‘पासवर्ड’ दुरुपयोग गरेर कर दोब्बर बनाइदिने दुई पक्राउ

भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याईविद्युतीय कसुर गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

एन्फा महिला लिग: मुस्किलले जित्यो एपिएफले

आकलन यसरी नै गरिएको थियो– साबिक विजेता एपिएफले आफ्नो प्रभुत्व कायम राख्दै एन्फा महिला लिगअन्तर्गत फाइनल चरणका सबै खेलहरू सहजै जित्नेछ।

सांसद अरुण चौधरीको योग्यता विवादसम्बन्धी रिट सर्वोच्चले गर्‍यो खारेज

सर्वोच्च अदालतले नागरिक उन्मुक्ती पार्टीका सांसद अरुण सांसद चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्