८ पुस २०८१ सोमबार
image/svg+xml

बढी रकम असुल्न चलखेल

त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले मातहत मेडिकल कलेजमा रिक्त सिटमा भर्ना गर्ने विद्यार्थीको चौथो सूची बिहीबार सार्वजनिक गर्‍यो। काठमाडौं विश्वविद्यालय (केयू) ले पनि कलेजमा सिट नभरिएपछि एक शैक्षिक वर्षका लागि दोस्रोपटक बिहीबार नै नयाँ प्रवेश परीक्षा  लियो।

'विदेशीको पैसामा एमालेको चलखेल'

कानुनमन्त्री अजयशंकर नायकले एमालेले विदेशीको पैसामा मुलुकमा चलखेल गरिरहेको आरोप लगाएका छन्। त्यसैको आडमा एमालेले नक्कली राष्ट्रवादी मुहार प्रर्दशन गरिरहेको आरोप पनि उनले लगाए।

कांग्रेसी चलखेल र एमाले तलतल

आजको कांग्रेस कोइराला, सिंह र निधी परिवारका वंशज र अंगीकृत उत्तराधिकारीहरुका लागि नाफा कमाउने र साख गुमाउने माध्यममात्र बनेको छ।

आइओएम डिनमा फेरि चलखेल

त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा डिन नियुक्त गर्न आलटाल गरेको भन्दै त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले तत्काल अनशन थाल्ने घोषणा गरेका छन्। उनले नियुक्तिमा चलखेल गरेको भन्दै त्रिविका उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्नसमेत माग गरेका छन्।

अख्तियारमै बसेर चलखेल, प्रहरी, प्रविधि र गुप्तचर कार्कीकै कब्जामा

चार दिनअघि संसद्ममा महाभियोग दर्ता भएपछि स्वतः निलम्बित अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले महाभियोगबाट बच्न सुरक्षा संयन्त्र र प्रविधि दुरुपयोग गरिरहेका छन्।

'माफियाकाे इशाराले डिनमा चलखेल'

आमरण अनशनमा रहेका डा. गोविन्द केसीले अदालतको बहाना गर्दै ‘मेडिकल माफिया’को इशारामा उपकुलपति तीर्थ खनियाले डिन नियुक्तीमा चलखेल गरेको बताएका छन् ।

चलखेलले अड्कियो अाइअाेएममा डिन नियुक्ति

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी तीन दिनदेखि नवौंपटक अनशनमा छन् । यसपटक पनि केसीले आठौंमा जस्तै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा रिक्त डिन वरिष्ठताका आधारमा नियुक्त गर्नुपर्ने माग दोहोर्याएका छन् ।

'देशमा अस्थिरता सिर्जना गर्न विदेशी चलखेल'

नेकपा एमाले सचिव भीम आचार्यले देशमा अस्थीरता सृजना गर्न विदेशी चलखेल जारी रहेको बताएका छन्। उनले देशको राजनीति र सरकारलाई अस्थिर पार्ने लक्ष्य राखेर चलखेल जारी राखेको बताए।

विदेशी चलखेलका कारण राप्रपासँगको एकता टर्‍यो: कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हुने भनिएको पार्टी एकीकरण तत्काललाई टरेको बताएका छन्।

पाँच करोडको आपूर्ति ठेक्कामा चलखेल

रक्षा मन्त्रालयले कबोलअनुसार सामान उपलब्ध गराउन नसक्ने भन्दै प्रस्ताव नै फिर्ता लिएको घोषणा गर्ने भारतीय कम्पनी 'पेरी नाइट्रेट्स प्रालि' बाट नेपाली सेनालाई आवश्यक पर्ने ५ करोड रुपैयाँभन्दा बढीको विस्फोटक पदार्थ खरिद प्रक्रिया अघि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्