अराजक आमाहरू
अब बदल्नुुपर्छ आमाहरूले आफूलाई, र फैलाउनुपर्छ परिवर्तनका ध्वनिहरू, छोरीहरूको मथिङ्गलमा।

अब बदल्नुुपर्छ आमाहरूले आफूलाई, र फैलाउनुपर्छ परिवर्तनका ध्वनिहरू, छोरीहरूको मथिङ्गलमा।
लामो समयदेखि विज्ञापन व्यवसायीहरूले माग गरिरहेका र विज्ञहरूले पनि समर्थन गरिरहेका क्लिन फिडको व्यवस्था यस कानुनले गरेको छ ।
सकभर सहकर्मीमा सुधार र परिपक्वताको खेती गर्ने, नभए आफैँ जोगिन मुस्किल पर्ने स्थिति आए अलग अस्तित्व बाटो रोजेर पूर्वएमालेको मौलिकता जोगाउने ओली प्रयास र स्थायी कमिटीको बहुमतबीच द्वन्द्व छ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आफ्नो संव्रmमणकालीन कार्यव्रmमका रूपमा ‘जनताको जनवाद’ अघि सारेको छ। कतिपयलाई यो २०७५ जेठ ३ गते नेकपा एकीकरणका अवसरमा अवलम्बन गरिएकाले जबजभन्दा नवीन विचार हो भन्ने भान परेको छ। वास्तवमा जनताको जनवाद जबजभन्दा निकै पुरानो सिद्धान्त र कार्यक्रम हो। जनताको जनवाद, नौलो जनवाद, राष्ट्रिय जनवाद, लोक जनवाद, माओवाद, जुछे विचार, प्रचण्डपथ सबै जे नामकरण गरिए पनि एउटै ड्याङका मुला हुन्। जनताको बहुदलीय जनवादबारे वैचारिक बहसमा टिक्न नसकेपछि नौलो जनवाद र प्रचण्डपथका भाष्यकारहरूले जनताको जनवादलाई बहस र बखेडाको नयाँ किल्ला बनाएका छन्।
विभाजन, घात–प्रतिघात र एक अर्काविरुद्ध उपयोग हुने घातक राजनीतिक दाउपेजहरूको खतरा टार्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एकातिर आफू सही लिकमा उभिँदैछ भने अर्कोतिर देशको मियोको भूमिकामा आएको छ।
देश बन्ने दिलले हो। एक असल राजनेताको राजनीतिक श्रेष्ठताको कसी उसको नबांगिएको नियत नै हो। महाकवि देवकोटाले ‘मानिस ठूलो दिलले हुन्छ’ भनेर त्यसै भनेका होइनन्। एसएस राजामौलीद्वारा निर्देशित साउथ इन्डियन चलचित्र वाहुवलीले गृह निर्माणका लागि चाहिने मूल तत्व महान् हृदय नै हो भन्ने सन्देश दिएको छ।
परिवर्तित विश्वमा माक्र्सवादलाई सान्दर्भिकताको त्राण दिनु र जनसमर्थनको जगमा उभ्याउनुसँगै मदन भण्डारीले एमालेको अटल सौभाग्यको भाग्यरेखा कोरेकामा कसैको विमति नरहला।
अचेल जनता र एमालेबीच दरार पार्न कांग्रेस नेताहरूको मुखमा ‘कम्युनिस्टहरू’ ‘अधिनायकवाद’ जस्ता शब्दहरू झुण्डिने गरेका छन्। यी शब्दहरूको प्रयोग जानिबुझी गरिएको छ। अवश्य पनि कम्युनिस्ट आयातित शब्द हो।
नुनबिनाको अचार र सर्जामबिनाको नुन उपयोगी हुँदैन । सत्य जहिले पनि बीचमा हुन्छ । एकताको सट्टामा विचार फ्याँकिहाल्ने वकालत गर्नु, स्थापित सिद्धान्त, मूल्य र मान्यतालाई फाटेको चप्पलजस्तै त्याज्य ठान्नु, एकतासँग विचारको अंगभंग, बिव्रmी वा विस्थापन गर्ने दाउ हेर्नु निष्ठाको राजनीति होइन ।
अहिले एमाले र माओवादीको अवस्था लिभिङ टुगेदरमा रहेका युवकयुवतीको जस्तो छ । हतारमा विवाह गरेर पछि पारपाचुके गर्नुभन्दा लिभिङ टुगेदरको अवधि लम्ब्याएर एक अर्कालाई बुझ्नु बुद्धिमानी भएजस्तै पर्याप्त गृहकार्य र खुला छलफलपछिको पार्टी एकता दिगो, भरपर्दो र सुखद परिणामदायी हुनेछ ।
फोनमा मौजुद रहेको सेवा, सामथ्र्य वा गुणले घडी, रेडियो, टिभी, क्यालकुलेटर, फोन र फ्याक्सको बजार एकैसाथ संकटमा पर्नुमा फोनको दोष नरहेजस्तै देशभक्त हुन राजभक्त हुनैपर्ने, लोकतन्त्रवादी हुन कांग्रेस हुनैपर्ने र क्रान्तिकारी हुन हतियार उठाउनैपर्ने जडता तोड्नुमा एमालेको दोष छैन ।
गाँजाको खेती भेटिए के कारवाही गर्नुहुन्छ ? महानगरीय प्रहरी परिसरलाई यो प्रश्न सोध्ने हो भने बडा फूर्तिलो जवाफ आउनेछ, ‘हामी तत्काल त्यो नष्ट गर्छौं। कानुन उल्लंघन गर्नेलाई कारवाही गर्छौं।’ राज्यको कानुनपालकबाट यो जवाफ आउनु स्वभाविक हो। तर यो पनि वास्तविकता हो काठमाडौंभित्रै करिब १६ सय रोपनीमा खुलेआम गाँजाखेती भइरहेको छ।
माक्र्सवाद र विनयपिटकको केही हदसम्म दोभानजस्तो हो, जबज । माक्र्सवादको यो नेपाली संस्करण देख्न पाएको भए सायद अम्बेडकर पनि भिन्नै निष्कर्षमा पुग्थे होला ।
आजको कांग्रेस कोइराला, सिंह र निधी परिवारका वंशज र अंगीकृत उत्तराधिकारीहरुका लागि नाफा कमाउने र साख गुमाउने माध्यममात्र बनेको छ।
