२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

खुलामञ्चबाट व्यापारिक सटर हटाउन माग गर्दै प्रदर्शन

खुलामञ्च अतिक्रमण गरिएको भन्दै स्थानीयवासीले विरोध गरेका छन्। स्थानीय सहित सम्पदा संरक्षण अभियान्ताहरुले खुलामञ्च अगाडि विरोध प्रदर्शन गरे।

न्याय माग्दै प्रदर्शन, प्रहरीले हान्यो अश्रुग्यास

मोरङ पथरी शनिश्चरेमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रिना बस्नेतको हत्या भएको दाबी गर्दै स्थानीयले हत्यामा संलग्नलाई कारबाहीको माग राखी थालेको प्रदर्शनले उग्र रूप लिएको छ। महेन्द्र राजमार्ग ठप्प पार्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच मंगलबार झडप भएपछि प्रहरीले केही सेल अश्रु्ग्या“स प्रहार गरेको छ।

बेइजिङमा नेपाली थाङ्काको प्रदर्शनी

प्रदर्शनीमा ३० वटा पौभा चित्र राखिएका छन्। ३० वटामा २५ वटा नेवारी थाङ्का अर्थात् पौभा चित्र रहेका छन् भने ५ वटा तिब्बती थाङ्का रहेका छन्।

‘अवरोध’ हटाउन सेनाको आग्रह

सुडानी सेनाले सैनिक मुख्यालय अघिल्तिर राखिएका अवरोध हटाउन सोमबार प्रदर्शनकारीसमक्ष आग्रह गरेको छ। सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै सैनिक मुख्यालय बाहिर हजारौं सुडानी जनता केही दिनदेखि धर्नामा बसेका छन्।

चिनियाँ सहयोगविरुद्ध सर्लाहीमा प्रदर्शन

उत्तरी छिमेकी चीन सरकारको सहयोगविरुद्ध सर्लाहीमा प्रदर्शन भएको छ। प्रदेश नम्बर २ सरकारले चीनबाट अनुदान र ऋण सहयोगमा गाई ल्याउने निर्णय गरेका बेला बुधबार सदरमुकाम मलंगवामा युवाको समूहले चीनविरोधी नारासहित प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्री निवास अगाडि विवेकशीलकाे प्रदर्शन

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ। विवेकशील साझ पार्टीले सोमबार बिहान १ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा प्रर्दशन गरेको हाे।

भक्तपुरमा चित्रकला प्रदर्शनी

विभिन्न कलाकारहरूले तयार पारेको चित्रहरूको प्रदर्शनी शुक्रबारदेखि भक्तपुरमा सुरु भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपालका प्रथम आधुनिक कलाकार गेहेन्द्रमान अमात्यले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरे।

हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी

चीनको हुनानका सांस्कृतिक पोष्टरहको वृहद् प्रदर्शनी गरिएको छ। बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबार आयोजित एक भव्य कार्यक्रमकाबीच सो प्रदर्शनीको शुभारम्भ भएको हो।

स्कूलमा प्रचीन मुद्रा प्रदर्शन

काठमाडौँ कपन चुनिखेलका दुई युवाले सङ्कलन गरेका नेपाली तथा विदेशका प्राचीन मुद्रा विभिन्न स्कुलमा प्रदर्शनी गर्न शुरु गरेका छन्। बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका युवा सरोज श्रेष्ठ र दिनेश श्रेष्ठले सङ्कलन गरेका नेपाली पुराना मुद्रा र विदेशी मुद्राको प्रदर्शनी शुरु गरेका हुन्।

आजबाट ऊर्जा प्रदर्शनी

नेपालस्थित जर्मन दूतावासको आयोजनामा आजबाट ऊर्जासम्बन्धी प्रदर्शनी हुँदैछ। १६ दिन चल्ने प्रदर्शनी पुल्चोक क्याम्पसको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने दूतावासले जनाएको छ। ‘जर्मन ऊर्जा रुपान्तरण: जर्मनीको ऊर्जा प्रणालीमा परिवर्तन’ नाम दिइएको प्रदर्शनी वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ।

थाल ठटाएर प्रदर्शन गर्दै चिया श्रमिक

पहिलो चरणको आन्दोलनप्रति सरकार र चिया उद्योगी उदासीन रहेपछि आन्दोलनरत पूर्वका चिया श्रमिकले संघर्षका थप कार्यक्रम तय गरेका छन्।

आगलागी कसरी नियन्त्रण गर्ने ?

खोटाङमा अग्नी नियन्त्रण सम्वन्धी सीप प्रदर्शन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालित अग्नी नियन्त्रण सम्बन्धी तालिमका सहभागी अग्नी नियन्त्रकले अग्नी नियन्त्रण सीप प्रदर्शन गरेको हो। आगलागी भएका बेलामा धनजनको क्षति न्यूनीकरण गर्ने सचेतनाका लागि शनिबार दिक्तेलको हेलीप्याडमा अग्नी नियन्त्रण सम्बन्धी सीप प्रदर्शन गरिएको हो।

राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख अन्तिम साता

‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ आगामी वैशाख अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ। नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा २०७६ वैशाख २६ देखि ३० गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा ३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को नामबाट आयोजना हुन लागेको बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।

प्रदर्शन नगर्न थाई सेना प्रमुखको चेतावनी

देशमा भर्खरै सम्पन्न भएको निर्वाचन धाँधलीयुक्त भएको भन्दै देशमा प्रदर्शन हुने संकेतपछि थाइल्यान्डको सेनाले त्यसो नगर्न मंगलबार चेतावनी दिएको छ। देशको राजसंस्थालाई सम्मान गर्न अपिल गर्दै थाई सेना प्रमुख जनरल अपिराट कोङसोमपोङले यदि प्रदर्शन जारी रहे त्यसले देशको लोकतन्त्रलाई नै धरापमा पार्न सक्नेतर्फ पनि संकेत गरेका छन्।

कलेजविरुद्ध प्रदर्शन गर्दा नेविसंघका कार्यकर्ता परे प्रहरीकाे फन्दामा

पोखरा विश्वविद्यालय अन्तर्गतका केही कलेजले परीक्षा दिनबाट वञ्चित गराएर विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ११ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्