१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

'खर्च होइन उपलब्धि देखाऊ'(फाेटाे फिचर)

आज पनि बालुवाटार नजिकै प्रर्दशन

सरकारविरुद्ध बालुवाटार नजिक आज पनि प्रदर्शन भएको छ। कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्नेलगायतका माग राखेर बिहीबार फेरि प्रर्दश भएको हो। 

दुई दिनअघि पनि बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेको छ। दुई दिनअघिको प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो । केहि प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरुले जनताको स्वास्थ्य ठूलो कि राष्ट्रपतिको कार्पेट, खर्च होइन उपलब्धी देखाऊ, आखाँ झिमिक्क १० अर्ब खप्लक्कलगायतका लेखेका प्ले कार्ड बोकेका थिए। 

खुशी 72.4%
दुखी 0%
अचम्मित 10.3%
हास्यास्पद 0%
क्रोधित 17.2%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App